Logo
समाज
नेपालले उद्घाटन खेल तान्जानियासँग खेल्ने

हङकङ, २३ कात्तिक । हङकङमा आयोजना हुने चार देशसम्मिलत महिला टी-२० प्रतियोगिताअन्तर्गतको आफ्नो पहिलो खेल नेपालले तान्जानियासँग खेल्ने भएको छ । यही कात्तिक २९ देखि मंसिर ३ गतेसम्म आयोजना हुने

‘भूकम्पबाट प्रभावितमा मनोसामाजिक समस्या देखिन सक्छ’

सुर्खेत, २३ कात्तिक । जाजरकोट भूकम्पबाट प्रभावितमा मनोसामाजिक समस्या देखिन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन सुझाव दिइएको छ । विशेष गरी भूकम्पको त्रासमा रहेका महिला तथा बालबालिकामा मनोसामाजिक समस्या देखिन

अर्घाखाँचीमा २० रुपैयाँ नतिरेकाे निहुँमा वृद्धाकाे हत्या

अर्घाखाँची, २३ कार्तिक । अर्घाखाँचीमा २० रुपैयाँ नतिरेको निहुँमा एक वृद्धाको हत्या भएको छ । मालारानी गाउँपालिकाको वडा नम्बर ९ गोखुङ्गाकी ७२ वर्षीया हरिकला भुसालको हत्या भएको हो । मालारानी

ट्रकको ठक्करबाट युवकको मृत्यु

बाँके, २३ कात्तिक । बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । कोहलपुरस्थित कृषि चोकमा बुधबार साँझ ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख

मुख्यमन्त्री कोहलपुर गोल्डको उपाधि त्रिभुवन आर्मीलाई

बाँके, २३ कात्तिक । बाँकेको कोहलपुरमा सञ्चालित ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८०’ को उपाधि त्रिभुवन आर्मीले हात पारेको छ । बुधवार भएको फाइनल खेलमा त्रिभुवन आर्मीले चर्च ब्वाइजलाई २–० ले

भूकम्पपीडितलाई सात दिनको तलब

काठमाडौँ, २२ कात्तिक । सर्वोच्च अदालतले जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने भएको छ । प्रधानन्यायाधीशको अध्यक्षतामा आज बसेको पूर्ण बैठकले प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरूले सात दिनको तलब भूकम्पपीडितलाई दिने

भूकम्पपीडितको सेवामा एमालेका जनसङ्गठन परिचालित

काठमाडौँ, २२ कात्तिक । नेकपा (एमाले)का सबै जनसङ्गठनले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको सेवामा जुट्ने भएका छन् । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज भएको जनसङ्गठन समन्वय संयन्त्रको बैठकले अहिलेसम्म गरिएका

मादल बनाउने पेसा सङ्कटमा

दाङ, २२ कात्तिक । घोराही उपमहानगरपालिका-१४ स्वर्गद्वारी आश्रम टोल निवासी ६५ वर्षीय जुठे वादीलाई कुनै समय नयाँ मादल बनाउन र पुराना मर्मत गर्न भ्याइनभ्याइ हुन्थ्यो । अहिले तिहारको समयमा पनि

१९ वर्षमुनिकाे एसिया कप: नेपालले भारत र पाकिस्तानसँग खेल्ने

काठमाडौँ, २२ कार्तिक । एसीसी १९ वर्षमुनिको एसिया कपको खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले बुधवार १९ वर्षमुनिको एसिया कपको तालिका सार्वजनिक गरेको हो ।

बहिनीको शोक सम्झेर झस्किन्छिन् जुनी

बाँके, २२ कात्तिक । “मलाई बहिनीले दिदी बचाउनूस् भनिरहिन् । म आफैँ भूकम्पमा पुरिएकी थिएँ । मेरो सास रोकिएको थियो । म बोल्नै र हलचल गर्न सकिरहेकी थिइनँ । मैले