Logo
समाज
झापामा अगलागी: श्रीमतीको मृत्यु, श्रीमान् घाइते

झापा, २४ कार्तिक । झापाको अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको बिच सिमाना दुईरिङ्गेमा एक घरमा आगलागी हुँदा वृद्धाको मृत्यु भएको छ । आगलागीमा परि अर्जुनधारा नगरपालिका वडा नं.१० बस्ने ७३

अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख

मुगु, २४ कात्तिक । मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई प्रोत्साहनस्वरुप रु एक लाख उपलब्ध गराएको छ । छाँयानाथ रारा-१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु

तीनै तहको सरकारमाथि अख्तियारको निगरानी

काठमाडौँ, २४ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राज्यका तीनवटै तहमा भएगरेका कामकारबाहीलाई विशेष रुपमा नियालिरहेको छ । आयोगले संघ, प्रदेश र स्थानीय तहमा योजना तर्जुमादेखि खरिद प्रक्रियामा हुने अनियमिततालाई

अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग ७० दिनपछि खुल्यो

सङ्खुवासभा, २४ कात्तिक । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग ७० दिनपछि खुलेको छ । अरुण तेस्रो प्रवेशमार्ग पीडितले गएको भदौ १६ गतेदेखि बन्द गरेको आन्दोलन

एमाले मेचीनगर-१२ को अध्यक्षमा अधिकारी, सचिवमा बराल

मेचीनगर, २३ कार्तिक । नेकपा एमाले मेचीनगर नगरपालिका वडा नं.१२ को अध्यक्षमा रुखमान अधिकारी`रुपेश´ सर्वसम्मत निर्वाचित भएका छन् । वडाको दोस्रो अधिवेशनबाट उपाध्यक्षमा दिपक लामा सचिवमा प्रकाश बराल, सह-सचिवमा कृष्णमाया

हत्यामा संलग्न महिला पक्राउ

काठमाडौँ, २३ कात्तिक । अछाममा १८ वर्षीय किशोरको हत्यामा संलग्न रही फरार रहेको अभियोगमा एक महिलालाई काठमाडौँबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अछाम पञ्चदेवल विनायक नगरपालिका-८ घर

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गर्ने पक्राउ

काठमाडौँ, २३ कात्तिक । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबुक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी

सहकारीले बजार मूल्यभन्दा सस्तोमा सयपत्रीको माला बेच्दै

झापा, २३ कात्तिक । गौरादह नगरपालिका-६ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थामा सयपत्रीको माला खरिद गर्न आउनेको घुइँचो लागेको छ । बजार मूल्यभन्दा ३० प्रतिशत सस्तोमा माला बिक्री सुरु

बुद्धशान्तिमा सालोद्वारा भिनाजुको हत्या

बुद्धशान्ति, २३ कात्तिक । आफ्नै भिनाजु ४५ बर्षीय धनबहादुर कटुवालको हत्या आरोपमा प्रहरीले बुद्धशान्ति गाउँपालिका-५ का एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय रोशन अधिकारी

वडाध्यक्ष पूर्पक्षका लागि कारागार चलान

सर्लाही, २३ कात्तिक । सर्लाहीको धनकौल गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष गजेन्द्र महतोलाई पूर्पक्षका लागि कारागार चलान गर्न सर्लाही जिल्ला अदालतले आदेश दिएको छ । अदालतका न्यायाधीश सूर्यबहादुर थापाको