Logo
समाज
आइएफआरसीद्वारा भूकम्पपीडितलाई १० करोड सहयोग

काठमाडौँ, २२ कात्तिक । रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङघ (आइएफआरसी)ले ‘जाजरकोट भूकम्प’बाट प्रभावितलाई तत्काल रु १० करोड सहयोग उपलब्ध गराएको छ । स्वीजरल्याण्डको जेनेभास्थित आइएफआरसीको मुख्यालयले विपत् प्रतिकार्य आपतकालीन

तमोरमा काठको पुल

ताप्लेजुङ, २२ कात्तिक । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाभित्र सबै गाउँ-गाउँसम्म यातायात सेवा दिने उद्देश्यले तमोर नदीमा काठको पुल निर्माण गरिएको छ । पक्की पुल निर्माण गर्न बजेट अभाव भएपछि गाउँपालिकाले काठको

भूकम्पबाट ३६ हजार परिवार घरबासविहीन

जाजरकोट, २२ कार्तिक । शुक्रवार राति जाजरकोट केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण झण्डै ३६ हजार परिवार घरबासविहीन भएका छन् । गृह मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो

होमस्टेमा पर्यटक कोदो टिप्छन्, साग केलाउँछन्

बागलुङ, २२ कात्तिक । यसै साता विश्व भेगन अर्गनाइजेशनमा आबद्ध छ बाह्य पर्यटक पर्यटकीय गाउँ भकुण्डे पुगे । बागलुङको भकुण्डे गाउँको आतिथि सत्कार होमस्टे (घरबास) मा उनीहरु पाँचौँ पटक पुगेका

जयनगर-बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै

धनुषा, २२ कात्तिक । भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै सुरु हुने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाका अनुसार रेल विभागले

झापालाई पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाइनलमा

वीरगञ्ज, २२ कात्तिक । झापा एफसीलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब प्रथम वीरगञ्ज गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा मंगलवार सम्पन्न खेलमा झापा एफसीलाई दुई शून्य गोल

पोल्याण्ड पठाउने नाममा ३८ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौँ, २१ कात्तिक । वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट रु३८ लाख रकमलिई ठगी गरेको अभियोगमा प्रहरीले आजएक जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा

कोरोनाविरुद्धको ४० लाख डोज भ्याक्सिन खेर जाँदै

, २१ कात्तिक । कोरोना भाइरसविरुद्ध ल्याइएको ४० लाख मात्रा खोप खेर जान थालेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप ४० लाख मात्रा प्रयोग नगरी

खोलामा डुबेर भारतीय युवतीसहित दुईको मृत्यु

लुम्बिनी, २१ कात्तिक । आज भएका बेग्लाबेग्लै दुई घटनामा भारतीय युवतीसहित दुई जनाको ज्यान गएको छ । रुपन्देही सिद्धार्थनगर नगरपालिका-९ का अन्दाजी २२ वर्षीय बिमल आचार्यको तिनाउ गाउँपालिका-३ स्थित भूतखोलामा

मनकामना विद्यालयका विद्यार्थीद्वारा कृषिथोक बजारको भ्रमण

बिर्तामोड, २१ कार्तिक । बिर्तामोडस्थित मनकामना माध्यमिक विद्यालयले विद्यार्थीलाई कृषिथोक बजारको भ्रमण गराएको छ । बिर्तामोड नगरपालिकाको स्थानीय पाठ्यक्रम आचरण सचेतना शिक्षा अन्तर्गत विद्यालयका कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरुलाई कृषिथोकको