Logo
समाज
मोटरसाइकल पल्टिँदा चालकको मृत्यु

मकवानपुर, ४ कात्तिक । त्रिभुवन राजपथअन्तर्गत भैंसे-हेटौँडा सडकखण्डको बागझोरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति भैसेँबाट हेटौँडातर्फ आउँदै गरेको बा१७प २१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट

नेपाल र जापानको खेल वर्षाका कारण रोकियो

मलेसिया, ४ कात्तिक । मलेसियामा जारी एसिसी यु-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनलमा नेपाल र जापानबीचको खेल वर्षाका कारण रोकिएको छ । खेलको २५ ओभर सुरु हुँदा वर्षाका

गोरखाबाट फूलपाती पठाइयो

गोरखा, ४ कात्तिक । गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ८:०० बजेको शुभसाइतमा फूलपातीसहितको डोली हनुमानढोका दरबार

खोटाङको बराहपोखरीबाट एक करोड ७५ लाखको खसी बिक्री

खोटाङ, ४ कात्तिक । दसैँतिहारको अवसरमा खोटाङको बराहपोखरी गाउँपालिकाबाट रु एक करोड ७५ लाख बढीको खसी काठमाडौँ निर्यात भएको छ । खसीबाख्रापालनका लागि उपयुक्त भूगोल मानिने बराहपोखरीबाट ठेकेदारको पाँच समूहले

बझाङमा जीप दुर्घटना: एक जनाको मृत्यु, पाँच घाइते

बझाङ, ३ कात्तिक । बझाङमा जीप दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीमा भएको जीप दुर्घटनामा परी घाइते भएका

मेचीनगरका सञ्चारकर्मीबीच शुभकामना आदानप्रदान

मेचीनगर, ३ कार्तिक । मेचीनगरका सञ्चारकर्मी माझ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । चाडपर्व २०८० को अवसरमा क्लबले आफ्ना सदस्य तथा मेचीनगरमा रहेका सञ्चारकर्मीबीच भेटघाट कार्यक्रमको आयोजना गरेको हो

गाउँघरमा युवा घटे, कोही छैनन् पिङ खेल्ने

भोजपुर, ३ कात्तिक । गाउँघरमा युवाशक्तिभन्दा बूढापाकामात्र हुन थालेपछि दसैँ-तिहारलगायतका चाडपर्वमा लगाइने पिङसमेत भोजपुरमा लोपोन्मुख बन्दै गएको छ । केही वर्ष अघिसम्म गाउँघरमा दसैँतिहार लागेको झल्को पिङबाट पाउने गरिन्थ्यो ।

वडास्तरीय फुटबलको उपाधि बिर्तामोड-१० लाई

बिर्तामोड, ३ कार्तिक । बिर्तामोडमा सम्पन्न चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड वडा नम्बर १० ले जितेको छ । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा बिहीबार सम्पन्न फाइनल खेलमा बिर्तामोड

खाद्यले घटायो जिउँदो खसीबोका र च्याङ्ग्राको मूल्य

काठमाडौँ, ३ कात्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिउँदो खसीबोका र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ । जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ

बगर भलिबलमा त्रिभुवन आर्मी र लिटिल बुद्ध भिड्दै

कञ्चनपुर, ३ कात्तिक । कञ्चनपुरको महाकाली नदीमा पहिलो पटक रु एक लाख पुरस्कार राशिको खुला बिच भलिबल प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी क्बल र महेन्द्रनगरस्थित लिटिलबुद्ध ऐकेडेमी भिड्ने भएका