Logo
समाज
क्रेन दुर्घटना हुँदा सहचालकको मृत्यु

मकवानपुर, ९ कात्तिक । मकवानपुरको हेटौँडा-१५ स्थित रातोमाटेमा हाइड्रा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान पौने ६ बजे रातोमाटेस्थित पूर्व-पश्चिम सडकखण्डमा चुरियामाइतर्फबाट हेटौँडातर्फ आउँदै गरेको

स्कुटर दुर्घटना हुँदा श्रीमतिको मृत्यु, श्रीमान् घाइते

मकवानपुर, ९ कार्तिक । मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक पुरुष घाइते भएका छन् । काठमाडौँ कुलेखानी हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ६

अज्ञात समूहद्वारा गाउँपालिकाको एक्साभेटर तोडफोड

बैतडी, ८ कात्तिक । अज्ञात समूहले बैतडीको डिलाशैनी गाउँपालिकाको एक्साभेटर तोडफोड गरेका छन् । डिलाशैनी-६ को वडा कार्यालय अगाडि राखिएको बा प्र.०१-००४क १२१६ नम्बरको एक्साभेटरमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय

धादिङमा सवारी दुर्घटना हुँदा १७ जना घाइते

धादिङ, ८ कात्तिक । धादिङमा आज मात्रै अलगअलग चार स्थानमा सवारी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका-४ चिरौदी पुल नजिक तीन सवारी साधन एकापसमा

प्रहरीद्वारा गोली हानी आत्महत्या

इनरुवा, ८ कात्तिक । सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा गएराति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् । मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका– २ घर भई कोशी गाउँपालिका–

विदेशबाट फर्की स्वरोजगार बने सुमन

भोजपुर, ८ कात्तिक । सीप मानिसको जिउन सक्ने पहिलो आधार हो । सीप भए केही न केही उद्यम गरेर जीवनयापन चलाउन सम्भव बन्छ । आफ्नो सीप तथा क्षमताले स्वदेश तथा

जसले आठौँ पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता जिते

म्याग्दी, ७ कात्तिक । ठेलो (छेलो) म्याग्दीका युवामाझ लोकप्रिय खेल हो । हृस्टपुष्ट र अग्लो शरीर भएका बलिया बाङ्गा युवाको सोख गाउँघरमा आयोजना हुुने ठेलो प्रतियोगिता जितेर माल अर्थात् पहलमानको

सुमो दुर्घटना हुँदा १३ भारतीय तीर्थयात्रु घाइते

मकवानपुर, ७ कात्तिक । भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परी घाइते भएका छन् । इन्द्रसरोवर गाउँपालिका–५ मकैबारीस्थित कुलेखानी– मातातीर्थ काठमाडौँ जाने भित्री सडकखण्डमा आज बिहान ३ः३० बजे

नेपाल प्रहरीले आज निःशुल्क बस सञ्चालन गर्दै

काठमाडौँ, ७ कात्तिक । नेपाल प्रहरीले आज विजया दशमी अर्थात् टीकाका दिन काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । दसैँको टीका ग्रहण गर्न आवातजावत गर्ने सर्बसाधारणको सहजताका

विजया दशमीले समृद्धितर्फ उन्मुख गराओस् ः उपराष्ट्रपति यादव

काठमाडौँ, ७ कात्तिक । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाउँदै मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन विजयादशमीले सम्पूर्ण नेपालीलाई उत्प्रेरित गर्न सकोस् भनी कामना गरेका छन्