Logo
समाज
नेपालगञ्जमा झडप, तीन सुरक्षाकर्मीसहित १३ घाइते

नेपालगञ्ज, १६ असोज । बाँकेको नेपालगञ्जमा जारी निषेधाज्ञाका क्रममा आज केही स्थानमा भएको झडपमा परेर तीन सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन् । उनीहरुको विभिन्न स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको

दोलखा सुन प्रकरण: काठमाडौँबाट थप तीन जना पक्राउ

काठमाडौँ, १६ असोज । दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक जना चिनियाँ नागरिकसहित थप तीन जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । फक्राउ पर्नेमा गुल्मी सत्यवती गाउँपालिका-५ घर

बाजुरामा ५ रेक्टर स्केलको भूकम्प

बाजुरा, १६ असोज । आज दिउँसो २ बजेर ४२ मिनेट जाँदा बाजुरामा भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार तलकोट केन्द्रविन्दु बनाएर पाँच दशमलव तीन रेक्टरको भूकम्प गएको

नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी

बाँके, १६ असोज । बाँकेको नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव सृजना हुने अवस्था देखिएकोले आज दिउँसो १ बजेदेखि लागू हुने गरी कर्फ्युको आदेश

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा

पर्सा, १६ असोज । नियमित कक्षा सञ्चालनको माग गरेपछि यहाँ विद्यार्थी नै थुनामा परेको घटना बाहिर आएको छ । वीरगञ्ज महानगरपालिका–२४ बहुवरीमा सञ्चालित शारदा माध्यमिक विद्यालयको पशु विज्ञान र कृषि

म्याग्दीको मुख्य सडक अवरुद्ध

म्याग्दी, १६ असोज । अबिरल वर्षाको कारण म्याग्दीका मुख्य सडकहरू अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अबिरल वर्षाका कारण ठाउँ-ठाउँमा पहिरो खसेर जिल्लाभित्रका मुख्य सडक अवरुद्ध बनेका हुन् ।

पर्सामा मिटर ब्याजका ३ सय ८८ उजुरी फछ्र्यौट, दुई वटा मुद्दा दर्ता

वीरगन्ज, १६ असोज । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटर ब्याज)सम्बन्धी परेको उजुरीमध्ये हालसम्म तीन सय ८८ उजुरी फछ्र्यौट गरेको छ । अनलाइनबाट दर्ता भएका एक हजार तीन सय

लिम्बूको हत्यामा संलग्न ११ जना आरोपी दमकमा सार्वजनिक

झापा, १५ असोज । तीनदिन अघि दमकमा भएको एक हत्या प्रकरणमा संलग्न मुख्य आरोपीसहित ११ जनालाई झापा प्रहरीले आज सार्वजनिक गरेको छ । दमक नगरपालिका–१ स्थित रुवेल माछा फ्राईमा साथीहरुबीच

एशियाली खेलकुद: महिला कबड्डीमा नेपाललाई पदकको सम्भावना

चीन, १५ असोज । उन्नाइसौँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपालले पदक प्राप्त गर्ने सम्भावना देखिएको छ । चीनको हाङ्झाउमा आज भएको खेलमा नेपालले बङ्लादेशलाई पराजित गरेसँगै पदक प्राप्त गर्ने

हेटौँडामा सवारी दुर्घटना हुँदा नौ जना घाइते

मकवानपुर, १५ असोज । बागमती प्रदेशको राजधानी हेटौँडामा आज सवारी दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा-१५ चुरिमाइस्थित सवारी दुर्घटना हुँदा नौ जना घाइते