Logo
समाज
आइतबारदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

काठमाडौँ, २० असोज । सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आइतबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य

सामूहिक अभियान साकोसको अध्यक्षमा भट्टराई

मेचीनगर, २० असोज । सामूहिक अभियान बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा जगननाथ भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् । मेचीनगर नगरपालिका वडा नं.१२ सहरेडाँगीमा अवस्थित संस्थाको आज सम्पन्न पन्ध्रौँ वार्षिक

खोलाले बगाएर एकको मृत्यु, एक बेपत्ता

चितवन, २० असोज । पश्चिम चितवनको राप्ती नदीले बगाएर एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२४ की ४८ वर्षीया फडिमायाँ अधिकारी रहेकी

एसियाली खेलकुद महिला भलिबल: नेपालले मङ्गोलियालाई हरायो

चीन, २० असोज । १९औँ एसियाली खेलकुदको महिला भलिबलमा नेपालले मङ्गोलियालाई हराउँदै ११औँ स्थान हासिल गरेको छ । आज बिहान भएको खेलमा नेपालले मङ्गाेलियालाई ३-२ को सेटमा हराएको हो । नेपालले

नेपालगञ्जमा निषेधाज्ञा कायमै: अवस्था सामान्य बन्दै

नेपालगञ्ज, २० असोज । बाँकेको नेपालगञ्जमा आज पनि निषेधाज्ञा कायमै छ । तर अवस्था सामान्य रहेको र चहलपहल बढेको छ । नेपालगञ्ज क्षेत्र शान्त बन्दै गएको प्रमुख जिल्ला अधिकारी विपीन

कन्टेनर दुर्घटना हुँदा श्रेष्ठको ज्यान गयो

मकवानपुर, २० असोज । मकवानपुरको थाहा नगरपालिका-१ कुन्छालमा आज बिहानै सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा नुवाकोटको बेलकोट नगरपालिका-५ बस्ने ४२ वर्षीय दीप

बेसी झर्न थाले भेडीगोठ

बागलुङ, २० असोज । गत जेठमा लेक चढेका भेडीगोठ धमाधम बेसी झर्न थालेका छन् । लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनलगायतका क्षेत्र भेडाबाख्राका बथानले भरिएका छन्

आज जितिया पर्व सकिँदै

धनुषा, २० असोज । हिन्दू पात्रोअनुसार असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व आज सकिँदैछ । बिहीबारदेखि सुरु भएको यो पर्व आज विहान पूरा हुन लागेको हो । ज्योतिषशास्त्रअनुसार

कामपाले खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने

काठमाडौँ, २० असोज । काठमाडौँ महानगरपालिकाले आगामी २३ गतेदेखि दसैँ लक्षित खसीबोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । कामपाले विगतका वर्षमा भन्दा यस वर्ष केही दिनअघिबाट चौपायाको स्वास्थ्य परीक्षण

दशैँका लागि टिकटको अग्रिम बुकिङ सोमबारदेखि

काठमाडौँ, २० असोज । दसैँका लागि यही असोज २२ बाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट