Logo
समाज
हात्ती रोक्न बाहुनडाँगीमा व्यावसायिक कागतीखेती

झापा, १ असोज । दैनिक हुल बाँधेर आउने जङ्गली हात्तीले धानबाली नष्ट गर्न थालेपछि बैकल्पिक खेतीका कागती खेती सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका अधिकांश किसानले विकल्पमा कागती खेती

शिक्षा विधेयक परिमार्जन गर्न कर्मचारी सङ्गठनको आग्रह

काठमाडौँ, १ असोज । राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी सङ्घ–सङ्गठनले संसद्मा पुगेको विद्यालय शिक्षासम्बन्धी विधेयकले बोर्डको स्वायत्तता र कार्यरत कर्मचारीको हक हितमा असर पार्ने भन्दै असन्तुष्टि जनाएका छन् । नेपाल सरकारले

तीजको नाचगानमा विवाद हुँदा कुटपिटबाट युवकको ज्यान गयो

पाल्पामा, १ असोज । तीजको नाचगानमा विवाद हुँदा कुटपिटबाट पाल्पामा एक युवाको ज्यान गएको छ । घटनामा तिनाउँ गाउँपालिका-२ घोडेवासका २४ वर्षीय सुनिल खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले

अस्ट्रेलियासँगको एकदिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

दक्षिण अफ्रिका, १ असोज । अस्ट्रेलियासँगको एकदिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकाले जितेको छ । पाँच खेलको शृङ्खला दक्षिण अफ्रिकाले ३-२ ले जितेको हो । जोहानेसबर्गमा हिजो भएको निर्णायक खेलमा घरेलु

पूर्वीनाकाबाट पर्यटक आगमन ठप्प

झापा, १ असोज । पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन ठप्प भएको छ । कोभिड-१९(कोरोना)को महामारी फैलिएपछि विसं २०७६ चैत ११ गतेदेखि काँकडभिट्टालगायत देशभरका नाका बन्द गरिएका थिए । कोरोना महामारी समाप्त

देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौँ, १ असोज । हरितालिक तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । तीज पर्वमा पशुपतिनाथ मन्दिरआउने भक्तजनका लागि बिहान ३:०० बजे नै मन्दिरकोे चारैवटा ढोका

आज विश्वकर्मा पूजा

काठमाडौँ, १ असोज । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको

नौ क्विन्टल गाँजासहित दुईजना भारतीय नागरिक पक्राउ

मकवानपुर, १ असोज । सशस्त्र प्रहरी बल १४ नं गढ हेडक्वार्टर मकवानपुरले हेटौँडाबाट ठूलो परिमाणको लागू औषध गाँजा बरामद गरेको छ । टोलीले आइतवार बिहान ४ बजे हेटौँडाबाट भारततर्फ जाँदै

विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

सुनसरी, ३१ भदौ । विश्वकर्मा पूजा आउन तीन दिनमात्र बाँकी रहेका बेलामा विश्वकर्माको मूर्ति बनाउन कलाकारलाई भ्याइनभ्याइ भएको छ । कलाकारलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ हुनाका साथै मूर्ति किन्नेको भिड

अमेरिकाबाट पार्सल आएको गाँजा र हेरोइनसहित १० जना पक्राउ

काठमाडौ ३१ भदौ । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजा र दुई सय ६८ दशमलव २१० ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ