Logo
समाज
मुआब्जाको विवादले अरुण तेस्रो जलविद्युतको काम ठप्प

सङ्खुवासभा, ३ असोज । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत्गृहको काम ठप्प छ । रुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी-दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै स्थानीयले झण्डै

झाडीमा भेटिएको शिशु डाक्टर दम्पतीलाई जिम्मा लगाइयो

झापा, २ असोज । भद्रपुरको झाडीमा भेटिएका नवजात शिशु (छोरा)लाई विराटनगरका डाक्टर दम्पतीलाई वैकल्पिक हेरचाहका लागि जिम्मा लगाएका छन् । भद्रपुर नगरपालिकामा मंगलबार बसेको बाल अधिकार समितिको बैठकले मोरङ जिल्ला

विकास कोषले पशुपति क्षेत्रभित्रको पार्किङ सम्झौता रद्द गर्‍यो

काठमाडौँ, २ असोज । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र भित्रको सावरी साधन पार्किङ स्थलको सम्झौता रद्द गरेको छ । पशुपति क्षेत्रमा पार्किङ व्यवस्थापनको जिम्मा तत्व इन्भेस्टमेन्ट प्रालिले पाएको भएपनि

महिलाको घाँटीको सुनको सिक्री लुटपाट गर्ने चार जना पक्राउ

काठमाडौँ, २ असोज । महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गर्ने चार जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो ।

ऋषिपञ्चमी पर्व: ऋषेश्वर मन्दिरमा भक्तजनको भीड

काठमाडौँ, २ असोज । ऋषिपञ्चमी पर्वका अवसरमा टेकु र मूलपानीस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि व्रतालु महिला भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन यो पर्व मनाइन्छ ।

रूपन्देहीमा दुई समूहबीच झडप, एक जनाको ज्यान गयो

रूपन्देही, २ असोज । रूपन्देहीको तिलोत्तमामा दुई समूहबीच गएराति भएको झडपमा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । विभिन्न जिल्लाबाट रूपन्देही गएका मजदुरहरुबीच गएराति तिलोत्तमा

पहिराले दुई विद्यालय भवन जोखिममा

बैतडी, २ असोज । पहिराको कारण बैतडीका दुई विद्यालय भवन जोखिममा परेका छन् । दशरथचन्द नगरपालिका-४ शाहीलेकस्थित वीरेन्द्र मावि र पाटन नगरपालिका-४ कल्तडी स्थित नवदुर्गा आधारभूत विद्यालय पहिराको जोखिममा रहेका

जिल्ला बाल संजालको वक्तृत्वकलामा कचनकवलकी राजवंशी प्रथम

झापा, २ असोज । शिवसताक्षी नगरपालिकामा भएको अन्तरपालिका वक्तृत्वकला प्रतियोगितामा कचनकवल गाउँपालिकाकी खन्जना राजवंशी प्रथम भएकी छिन् । ५९ औं बाल दिवसको अवसरमा जिल्ला बाल सञ्जाल झापाको आयोजनामा भएको “बालबालिकामा

पर्यटकको आकर्षक गन्तव्य बन्दै भोजपुरको महभिर झरना

भोजपुर, २ असोज । भोजपुरको टेम्कमैयुङ गाउँपालिकामा रहेको महभिर झरना पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्याको

आज चौथी पर्व मनाइँदै

काठमाडौँ, २ असोज । अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ