Logo
समाज
नौ क्विन्टल गाँजासहित दुईजना भारतीय नागरिक पक्राउ

मकवानपुर, १ असोज । सशस्त्र प्रहरी बल १४ नं गढ हेडक्वार्टर मकवानपुरले हेटौँडाबाट ठूलो परिमाणको लागू औषध गाँजा बरामद गरेको छ । टोलीले आइतवार बिहान ४ बजे हेटौँडाबाट भारततर्फ जाँदै

विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

सुनसरी, ३१ भदौ । विश्वकर्मा पूजा आउन तीन दिनमात्र बाँकी रहेका बेलामा विश्वकर्माको मूर्ति बनाउन कलाकारलाई भ्याइनभ्याइ भएको छ । कलाकारलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ हुनाका साथै मूर्ति किन्नेको भिड

अमेरिकाबाट पार्सल आएको गाँजा र हेरोइनसहित १० जना पक्राउ

काठमाडौ ३१ भदौ । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजा र दुई सय ६८ दशमलव २१० ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ

माइक्रोले अटोलाई ठक्कर दिँदा एक जनाको ज्यान गयो

दाङ, ३१ भदौ । दाङको टरिगाउ एअरपोर्ट नजिकै माइक्रोले अटोलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । तुलसीपुर उपहानगरपालिका वडा नम्बर ६ गोलौराका १३ वर्षका दामोदर भण्डारीको ज्यान गएको

आज तीजको दर खाने दिन

काठमाडौँ, ३१ भदौ । आज तीजको दर खाने दिन । दरखाने दिनसँगै तीज पर्व शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा छ । दरका रुपमा

एसिया कप फाइनल: भारत र श्रीलङ्कामा कसले मार्ला बाजी?

श्रीलङ्का, ३१ भदौ । एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे कोलोम्बोमा हुनेछ । श्रीलङ्का र भारतको सुपर फोरमा

गोहीको आक्रमणबाट मृत्यु

चितवन, ३१ भदौ । चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् । शनिवार साँझ महतो डुङ्गाघाट

सांस्कृतिक एकताले नै लोकतन्त्र बलियो हुन्छ ः पर्यटनमन्त्री किराती

इलाम, ३१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वर्तमान सरकारले लोकतन्त्रलाई बलियो बनाउँदै जनताको आर्थिक अवस्थामा सुधार ल्याउन उच्च प्राथमिकता दिएको बताएका छन् । प्रेस सेन्टर नेपालको

ताप्लेजुङमा छात्रा बलात्कार गरेको अभियोगमा शिक्षक पक्राउ

ताप्लेजुङ, ३० भदौ । सिदिङ्वा गाउँपालिका‐६ मेहेलेस्थित निलगिरि माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई सोही विद्यालयका एक शिक्षकले करणी गरेको अभियोगमा पक्राउ परेका छन् । प्रहरीले सप्तरीको महादेव गाउँपालिका‐२ का लक्ष्मीप्रसाद साहलाई

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

गोरखा, ३० भदौ । गोरखामा बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका-४ स्थित अमराईमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार सोही ठाउँका २७ वर्षीय रामलाल कुमालको मृत्यु