Logo
समाज
बञ्चरेडाँडावासीले असोज २० गतेसम्म फोहरका गाडी नरोक्ने

काठमाडौँ, २९ भदौ । बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट प्रभावित सरोकार समितिले असोज २० गतेसम्मको समय दिएको छ । यसअघि असोज १ गतेदेखि फोहोर बोकेका सबै गाडी रोकेर निर्णायक आन्दोलन गर्ने बताएको

file photo
वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

काठमाडौँ, २९ भदौ । केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले रु ३४ लाख गुमाए । गिरोहले

मादक पदार्थ सेवन गरी बुबाको हत्या

दाङ, २९ भदौ । मादक पदार्थ सेवन गरेका एक स्थानीय व्यक्तिले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका-५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या

एसिया कप: पाकिस्तानलाई हराउँदै श्रीलङ्का फाइनलमा

श्रीलङ्का, २९ भदौ । घरेलु टोली श्रीलङ्काले एसिया कपको सुपर फोर खेलमा पाकिस्तानमाथि दुई विकेटको रोमाञ्चक जितका साथ फाइनलमा स्थान बनाएको छ । श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा

आज राष्ट्रिय बाल दिवस, राष्ट्रपतिद्वारा शुभकामना

काठमाडौँ, २९ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस, २०८० को अवसरमा नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै हरेक वर्ष भाद्र

डाक्टर कुट्नेलाई कानुनी दायरामा नल्याए देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चेतावनी

काठमाडौँ, २८ भदौ । नेपाल चिकित्सक सङ्घले हेटौँडामा डाक्टर कुट्नेलाई ७२ घण्टाभित्र कानुनी दायरामा नल्याएमा देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएको छ । चिकित्सक सङ्घले बिहीवार काठमाडौँमा पत्रकार

डाक्टर कुटेको विरोधमा बैतडीका चिकित्सक आन्दोलित

हेटौँडा, २८ भदौ । हेटौँडास्थित सञ्चो अस्पतालका डा.विकास थापा र डा.प्रशान्त विंडारीमाथि साङ्घातिक आक्रमण भएको विरोधमा बैतडीका चिकित्सक आन्दोलित भएका छन् । अस्पतालमा कार्यरत डाक्टरमाथि भएको आक्रमणको निन्दा गर्दै जिल्ला

महाकाली नदीमा हाम फालेर पुरुष बेपत्ता

दार्चुला, २८ भदौ । दार्चुलामा महाकाली नदीमा हाम हालेर एक जना पुरुष बेपत्ता भएका छन् । आज बिहान नेपाल-भारत जोड्ने झोलुङ्गे पुलबाट हाम फालेका महाकाली नगरपालिका वडा-१ लास्कुका अन्दाजी ४५

सर्पले डसेर छ जनाको मृत्यु

दाङ, २८ भदौ । दाङमा दुई महिनामा सर्पको टोकाइबाट छ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुई महिनामा सर्पदंशका एक सय सात घटना भएका थिए । साउनमा

अज्ञात समूहद्वारा विद्यालयमा आगजनी

बैतडी, २८ भदौ । अज्ञात समूहद्वारा यहाँको एक विद्यालयमा आगजनी गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका-६ थालिगडास्थित कालिका माविमा आगजनी गरिएको हो । कार्यालयको कोठामा रहेका कागजपत्र आगजनी गर्ने समूहले