Logo
समाज
नुहाउने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

मोरङ, ३० भदौ । मोरङको ग्रामथानमा आज नुहाउने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका-२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर ग्रामथान-२ खुनियाकट्टाका घनश्याम माझीकी छोरी

सिन्धुपाल्चोकमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो

सिन्धुपाल्चोक, ३० भदौ । सिन्धुपाल्चोकमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना युवाको ज्यान गएको छ । मेलम्चीबाट बाह्रबिसे जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरले घुमाउने डाँडामा

कर्णालीका २६ हजार बालबालिकाको जन्म दर्ता हुन बाँकी

सुर्खेत, ३० भदौ । कर्णालीमा अहिले पनि करिब २६ हजार बालबालिकाले जन्म दर्ता नभएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा जम्मा दुई लाख चार हजार छ सय ३८

एसिया कप: भारत बङ्लादेशसँग पराजित

श्रीलङ्का, ३० भदौ । एसिया कप क्रिकेटमा सुपर फोरको अन्तिम खेलमा बङ्लादेशले भारतलाई ६ रनले हराएको छ । शुक्रबार राति सम्पन्न भएको रोमाञ्चक खेलमा भारत बङ्लादेशसँग पराजित भएको हो ।

‍तीजमा पशुपतिनाथमा भक्तजनलाई चार ठाउँबाट दर्शन गराइने

फाइल तस्बिर काठमाडौँ, ३० भदौ । तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार ठाउँबाट दर्शन गराइने भएको छ । पशुपति क्षेत्र विकास कोषले यस वर्ष तीज पर्वका

बाटो नबन्दा पुल प्रयोगविहीन

पाँचथर, ३० भदौ । पाँचथरमा सयौँ स्थानमा सडक पुल निर्माण गर्नुपर्ने आवश्यकता छ । स्थानीय तह निर्माणपछि सडकको ट्रयाक विस्तार गर्ने कार्य द्रुत हुँदा बस्ती, गाउँ, वडा र पालिकालाई जोड्न

एकै ठाउँमा ४१४ जनाले गरे रक्तदान

चितवन, ३० भदौ । रोटरी क्लब अफ रत्ननगरले शुक्रबार पूर्वी चितवनमा आयोजना गरेको रक्तदान कार्यक्रममा चार सय १४ जनाले रगत प्रदान गरेका छन् । यसअघि क्लबकै आयोजनामा चार सय पाँच

शिक्षा विधेयकमा शिक्षक महासङ्घको असन्तुष्टि

काठमाडौँ, ३० भदौ । नेपाल शिक्षक महासङ्घले सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका पेसागत सवालमा असन्तुष्टि जनाएको छ । महासङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व,

काठमाडौँ महानगर र बाग्मती क्रिकेट सङ्घबीच सहकार्य

काठमाडौँ, २९ भदौ । क्रिकेटको विकासका लागि काठमाडौँ महानगर र बाग्मती प्रदेश क्रिकेट सङ्घले सहकार्य गर्ने भएका छन् । शुक्रवार महानगरका तर्फबाट मेयर बालेन्द्र शाह र बाग्मती क्रिकेट सङ्घको तर्फबाट

एसियाली खेलकुद प्रतियोगिता: क्रिकेट टोलीको नाम सार्वजनिक

काठमाडौँ, २९ भदौ । आगामी असोज ६ गतेदेखि चीनको हाङझावमा सुरु हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको नाम आज सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट