
दोलखा, १० भाद्र । दोलखाको विगु गाउँपालिका-३ मा पहिरोले चार वटा घर बगाएको छ । शनिबार राति परेको अविरल वर्षासँगै आएको पहिरोले ओलीटारका राजकुमार ओली, कमलप्रसाद ओली, उद्ववप्रसाद ओली र

काठमाडौँ, १० भदौ । समाजवादी प्रेस सङ्गठनले आगामी असोजभित्र सातै प्रदेशमा भेला आयोजना गर्ने भएको छ । सङ्गठनको शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले निर्धारित समयमा ती भेला सम्पन्न गरी सङ्गठनको

धनकुटा,१० भदौ । नेपाल आदिवासी पत्रकार महासङ्घ (फोनिज) धनकुटा शाखाले रु आठ लाख बराबरको दुईवटा अक्षयकोष स्थापना गरेको छ । शाखाले यसअघि विविध कारणले थाँती रहेको स्थापना दिवसलाई पुनः मनाउने

चितवन, ९ भाद्र । भरतपुर महानगरपालिका-२९ गाईघाटस्थित त्रिशूली नदीमा मुखधुने क्रममा खसेर दुई जना बेपत्ता भएका छन् । वनभोज खान गएका उनीहरू दिउँसो साढे चार बजेतिर नदीमा बेपत्ता भएका हुन्

बाँके, ९ भदौ । खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका-४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनिया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख

मकवानपुर, ९ भाद्र । खरको छानो र काठका बाकलले घेरिएको छ पदमलाल विश्वकर्माको आरन । टाढाबाट हेर्दै झट्ट देखिन्छ आरन । उनको आरनमा छरपस्ट फलामका टुक्रा छन् भने बनाउन ल्याइएका

काठमाडौँ, ९ भदौ । बागमती नदी सभ्यताको पहिचान, संरक्षण र सम्वद्र्धनका साथै जल पर्यटनको सम्भावना उजागर गर्ने उद्देश्यले आज बागमती नदीमा र्याफ्टिङ गरिएको छ । नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीज

झापा, ९ भाद्र । गौहत्याको विरोधमा धरान हिँडेकाहरुलाई झापा प्रशासनले चारपानेमा रोकेको छ । बस रोकिएपछि हिन्दु धर्मावलम्बीहरुले सडकमै विरोध जनाइरहेका छन् । शान्तिपूर्ण आन्दोलनमा हिडेको समूहलाई प्रहरीले रोकेपछि प्रहरी

मोरङ, ९ भदौ । मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ । अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले

काठमाडौँ, ९ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू–भागमा रहेको न्यून चापीय क्षेत्र र बङ्गलादेशको