Logo
समाज
भद्रपुरमा हराएकी भनिएकी बालिका मृत फेला

झापा, ११ भदौ । भद्रपुर नगरपालिका वडा नं.९ स्थित केदारेश्वर शिवालय मन्दिर छेउबाट आज दिउँसो हराएकी भनिएकी बालिका मृत फेला परेकी छन् । स्थानीय सोमनाथ सिग्देलकी २६ महिनाकी छोरी निर्जला

एउटै व्यक्तिको पित्तथैली र मूत्रनलीमा ५५ वटा पत्थरीे

झापा, ११ भदौ । झापाका एक बिरामीको उपचारको क्रममा पित्तथैली र मूत्रनलीबाट शल्यक्रियामार्फत ५५ वटा पत्थरी निकालिएको छ । कचनकबल गाउँपालिका वडा नं.६ की ५४ वर्षीया सुमित्रा साहको भद्रपुरस्थित ओमसाई

रकम ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ, ११ भदौ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको

बिर्तामोडमा युवकको शव फेला

झापा, १० भदौ । बिर्तामोडस्थित मुक्ति चौक नजिकै एक युवाको शव फेला परेको छ । मुक्तिचोक नजिकै रहेको प्रसाई सुपर मार्केट अगाडि एक व्यक्ति मृत फेला परेको इलाका प्रहरी कार्यालय

काठमाडौँलाई ट्रान्जिट बनाएर नेपाल एअरलाइन्सले भैरहवाबाट हङकङ र दिल्ली उडान गर्ने

काठमाडौँ, १० भदौ । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले काठमाडौँलाई ट्रान्जिट बनाएर भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र दिल्लीमा मङ्गलवारदेखि नियमित उडान गर्ने गरी टिकट बुकिङ खुला गरेको

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ भएन

काठमाडौँ, १० भदौ । क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी मुद्दामा आज सुनुवाइ नहुने भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा परेको हो । लामो समयदेखि

दोलखामा पहिरो: चारवटा घर बगायो

दोलखा, १० भाद्र । दोलखाको विगु गाउँपालिका-३ मा पहिरोले चार वटा घर बगाएको छ । शनिबार राति परेको अविरल वर्षासँगै आएको पहिरोले ओलीटारका राजकुमार ओली, कमलप्रसाद ओली, उद्ववप्रसाद ओली र

समाजवादी प्रेस सङ्गठनले असोजभित्र सातै प्रदेश भेला गर्ने

काठमाडौँ, १० भदौ । समाजवादी प्रेस सङ्गठनले आगामी असोजभित्र सातै प्रदेशमा भेला आयोजना गर्ने भएको छ । सङ्गठनको शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले निर्धारित समयमा ती भेला सम्पन्न गरी सङ्गठनको

फोनिज धनकुटाद्वारा आठ लाखको अक्षयकोष स्थापना

धनकुटा,१० भदौ । नेपाल आदिवासी पत्रकार महासङ्घ (फोनिज) धनकुटा शाखाले रु आठ लाख बराबरको दुईवटा अक्षयकोष स्थापना गरेको छ । शाखाले यसअघि विविध कारणले थाँती रहेको स्थापना दिवसलाई पुनः मनाउने

मुखधुने क्रममा त्रिशूलीमा खसेर दुई जना बेपत्ता

चितवन, ९ भाद्र । भरतपुर महानगरपालिका-२९ गाईघाटस्थित त्रिशूली नदीमा मुखधुने क्रममा खसेर दुई जना बेपत्ता भएका छन् । वनभोज खान गएका उनीहरू दिउँसो साढे चार बजेतिर नदीमा बेपत्ता भएका हुन्