Logo
समाज
सेजनको अध्यक्षमा सुजन ओली निर्वाचित

काठमाडौँ, १७ भदौ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा सुजन ओली निर्वाचित भएका छन् । सेजनको शनिवार सप्पन्न २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको

गणपति तेल मिलमा आगलागी, दुई करोडभन्दा बढीकाे क्षति

दाङ, १६ भदौ । तुलसीपुर उपमहानगरपालिका-६ मा रहेको गणपति तेल मिलमा आज बिहान आगलागी भएको छ । आज बिहान २:३० बजे तेल मिलमा आगलागी भएको आफूले थाहा पाएको सञ्चालक हिमाल

काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौँ, १६ भदौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा साढे आठ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुन सक्ने जनाएको छ । विद्युत् प्राधिकरणले काठमाडौँका रत्नपार्क र कुलेश्वर

दिवास्वप्न

म बगैंचाको कल्पनामा मस्त थिएँ तिमी संसार खोज्दै रहे छौ । म मुस्काएका सुन्दर बुट्यान फूलाउने चेष्टा गर्दै थिएँ तिमी रुवाउने शोक तयारी गर्दै रहेछौ । म आफै माला सिगार्दै

ताप्लेजुङ गोल्डकप ः इलामको रेडहर्ष क्लब सेमिफाइनलमा

ताप्लेजुङ, १५ भदौ । ताप्लेजुङमा बिहीबारदेखि सुरु भएको ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको खेलमा झापाको गोर्खा स्पोर्टिङ क्लबलाई २–० गोलको अन्तरले पराजित गर्दै इलामको रेडहर्ष फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ

आठ महिनामा भित्रिए छ लाख पर्यटक

काठमाडौँ, १५ भदौ । सन् २०२३ को आठ महिनामा छ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगष्ट महिनासम्म छ लाख

नेपालको लगातार दोस्रो जित

काठमाडौँ, १५ भदौ । आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । मलेसियाको क्वालालाम्पुरमा आज भएको खेलमा

सन्दकपुरमा व्यावसायिकरुपमा चौँरीपालन

इलाम, १५ भदौ । चौँरीपालन गरेर इलामका युवा व्यावसायिक बन्न थालेका छन् । लोप हुँदै गएको चौँरीपालन पेसाप्रति इलामको लेकाली क्षेत्रका युवाको आकर्षण बढेको हो । सन्दकपुर गाउँपालिका–२ का रामबहादुर

फालेलुङमा प्रहरी चौकी स्थापना

पाँचथर, १५ भदौ । पाँचथरको फालेलुङ गाउँपालिकास्थित थकेपुङमा प्रहरी चौकी स्थापना गरिएको छ । प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १५ जनाको दरबन्दी रहने गरी चौकी स्थापना गरिएको हो । हाल छ

ताप्लेजुङ गोल्डकपमा जुट विकास सेमिफाइनलमा

ताप्लेजुङ, १५ भदौ । ताप्लेजुङमा बिहीबारदेखि सुरु भएको ताप्लेजुङ गोल्डकपको पहिलो खेलमा इटहरीको जुट विकास फुटबल एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु टिम मानाभारा युथ स्पोर्टिङ क्लबलाई ट्राइबेकरमा ५–४