Logo
समाज
सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं, २ असार। आज २०८२ साल असार २ गते सोमबार। असार कृष्ण पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ जुन १६ तारिख। अन्तर्राष्ट्रिय परिवार रेमिटेन्स दिवस । हिन्दू धर्मशास्त्र अनुसार सोमबार

पाँचथरको हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको ज्यान गयो

पाँचथर, १ असार। मेची राजमार्गमा पर्ने हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा घाइते भएका मध्ये तीन जना मजदुरको ज्यान गएको छ । पाँचथरको फिदीम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवा खोलामा

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवलदारको मृत्यु, प्रहरी जवान पत्नी घाइते

मोरङ, १ असार। मोरङस्थित पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइका दुर्घटना हुँदा प्रहरी सहायक हवलदारको मृत्यु भएको छ। बेलबारी नगरपालिका–४ घर भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवलदार जितेन्द्र चौधरीको मोटरसाइकल

बागलुङ जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

बागलुङ, ३१ जेठ । बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तु बतासेडाँडामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । शुक्रबार साँझ ५ः४५ बजे बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौर

घाँटीमा मासु अड्किएर धनकुटामा एक वृद्धको ज्यान गयो

धनकुटा, ३१ जेठ । धनकुटामा मासु खानेक्रममा अड्किएर एक वृद्धको ज्यान गएको छ । महालक्ष्मी नगरपालिका–९ मुर्तिढुंगाका ७८ वर्षीय प्रेमबहादुर लिम्बूको घाँटीमा मासु अड्किएर ज्यान गएको हो । जेठ २१

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं, ३१ जेठ । आज २०८२ साल जेठ ३१ गते शनिबार। असार कृष्ण पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ जुन १४ तारिख। विश्व रक्तदाता दिवस। शनिबारका दिन शनिदेवलाई खुशी पारेर

ओखलढुङ्गामा तिम्ल्याहा जन्मिए

काठमाडौं, ३० जेठ । ओखलढुङ्गाको मोलुङ गाउँपालिका–६ श्रीचौर मङ्गलबारेकी ३२ वर्षिया हिरा तामाङले ओखलढुङ्गा सामुदायिक अस्पतालमा आज तिम्ल्याहा शिशुको जन्म दिएका छन् । बिहीबार अस्पताल भर्ना हुनुभएकी तामाङले आज बिहान

चिनियाँ राजदुत सोङ्गलाई बिर्तामोडमा स्वागत तथा सम्मान

झापा , ३० जेठ । नेपालका लागि चिनियाँ राजदुत चेन सोङ्गलाई झापाको बिर्तामोड नगरपालिकामा स्वागत तथा सम्मान गरिएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले राजदुत सोङ्गलाई कार्यालयमा स्वागत सम्मान

झापा बिर्तामोडकी एक महिलालाई कोरोना संक्रमण

झापा, ३० जेठ । कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेयता पहिलो पटक झापामा संक्रमण देखा परेको छ । बिर्तामोड–५ की ५२ वर्षीया एक महिलामा कोरोना भाइरसको नयाँ भेरिएन्ट पोजिटिभ देखिएको

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं, ३० जेठ । आज २०८२ साल जेठ ३० गते शुक्रबार। असार कृष्ण पक्षको द्वितिया तिथि। तदनुसार सन् २०२५ जुन १३ तारिख। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र