Logo
समाज
आज नागपञ्चमी पर्व 

काठमाडौँ, ४ भदौ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा

झापामा ढलेका सीमा स्तम्भ संरक्षण गर्न समिति गठन

झापा, ४ भदौ । दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिकामा बाढीले ढलेका चारवटा सीमा स्तम्भ संरक्षण गर्न स्थानीयले सर्वपक्षीय समिति गठन गरेका छन् । गएको असारमा कमल खोलामा आएको बाढीका कारण गौरीगञ्ज

रसुवामा २ केजी सुनसहित दुई व्यक्ति पक्राउ

रसुवा, ४ भदौ । नेपालको उत्तरीनाका रसुवागढीबाट अवैधरूपमा आयात गरिएको सुन स्याफ्रुबेँसी इलाकाबाट बरामद गरिएको छ । दुई किलो सुन शरीरमा लुकाई सडक मार्गमा पैदलयात्रा गरी स्याफ्रुबेँसीतर्फ आउँदै गरेका सिन्धुपाल्चोक

बाढीले पुरिएको डेढ करोड फेला

मुस्ताङ, ३ भाद्र । मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपैयाँभन्दा बढी रकम फेला परेको छ । आइतबार स्थानीयवासी, सुरक्षाकर्मी र बैंकका कर्मचारीद्वारा भग्नावशेष उत्खनन् गर्ने क्रममा उक्त रकम भेटिएको

कास्कीमा मोटरसाइकल दुर्घटना: दुई जनाको मृत्यु

कास्की, ३ भाद्र । कास्की जिल्लाको रुपा गाउँपालिकामा सवारी दुर्घटनामा परी दुई युवाको मृत्यु भएको छ । पोखरा महानगरपालिका-३२ बाट रुपातालतर्फ जाँदै गरेको प्रदेश नं ३-०२-००९प ५२०५ नम्बरको मोटरसाइकल शनिबार

काठमाडौँमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौँ, ३ भाद्र । काठमाडौँको वनस्थली ढुङ्गेधारामा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बालाजुबाट कलङ्कीतर्फ जाँदै गरेको ना५ख ५०९२ नम्बरको गोरखा दरौँदी यातायात कम्पनी प्रालिको बसले आज बिहान

आजको मौसम ः वर्षाको सम्भावना

काठमाडौँ, ३ भदौ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । यसका साथै नेपालमा हाल भारतको मध्यप्रदेश र आसपासमा रहेको

भोजपुरको नागछाँगाको प्रवर्द्धन गर्न मेला लगाइने

भोजपुर, ३ भदौ । भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको प्रवर्द्धनका लागि मेला लगाइने भएको छ । पर्याप्त प्रचार–प्रसार नहुँदा अनौठो प्राकृतिक स्वरुप रहेको यो स्थान ओझेलमा परेसँगै

नेकपा (एकीकृत समाजवादी)को पोलिटब्यूरो बैठक बस्दै

काठमाडौँ, ३ भदौ । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो बस्ने सो बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची

झापाकी कमला मुर्मु इराकमा तीन वर्षदेखि ‘बन्धक’

झापा, ३ भदौ । अर्जुनधारा नगरपालिका-६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको जनाउँदै उनकी आमाले उद्धारका लागि अपिल गरेकी छन् । तीन वर्षअघि विसं २०७७ भदौ