
चितवन, ३१ साउन । चितवनको टिकौलीमा एकै चाेटि आठ वटा गाडी एकआपसमा ठोकिएर भएको दुर्घटनामा २० जना घाइते भएका छन् । महेन्द्र राजमार्गअन्तर्गत भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली

काठमाडौँ, ३१ साउन । राष्ट्रिय क्रिकेटका पूर्व कप्तान पारस खड्का काठमाडौँ जिल्ला क्रिकेट संघको सदस्य निर्वाचित भएका छन् । मंगलबार राजधानीमा सम्पन्न काठमाडौँ जिल्ला क्रिकेट संघको चौथो वार्षिक साधारण सभाले

हुम्ला, ३१ साउन । दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ । खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकको

कैलाली, ३१ साउन । कैलालीमा एकातिर गर्मी छ भने अर्कोतिर बाढीको त्रास छ । वर्षा हुनेबित्तिकै यहाँ बाढी आउने त्रासले नागरिकलाई सताउँछ । गर्मी, बर्खाको समयमा सर्प, किरा फट्याङ्ग्राको डर

काठमाडौँ, ३१ साउन । भैँसीको नश्ल सुधारका लागि मुर्रा जातका भैँसी र राँगा भारतबाट आयात गर्न थालिएको पाँच दशक नाघेको छ । नेपालको पशु विकास कार्यक्रम अन्तर्गत भारत सरकारको सहयोगमा

काठमाडौँ, ३१ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अवैध रकमसहित दुईजना चिनियाँ नागरिकलाई मंगलवार पक्राउ गरेको छ । चिनियाँ नागरिक गाओ हुई र ताङ जिङसँग रु ३०

सङ्खुवासभा, ३० साउन । सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा मुछिएका प्रहरी र कैदीमाथि अनुसन्धान सुरु भएको छ । कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई)

सिन्धुपाल्चोक, ३० साउन । मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले अवरुद्ध बनाएको छ । लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्याएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन

काठमाडौँ, ३० साउन । मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिने भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन

मुगु, ३० साउन । मुगुमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । गमगढी बजार र नेपालगञ्ज जान जीप चढेका हुम्लाका पाँच जनामध्ये