
काठमाडौँ, २७ साउन । नेपाली कांग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । बिहीबार बिहान एक्कासी रक्तचाप घटेपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक

काठमाडौँ, २७ साउन । कुवेतमा बेचिएकी एक नेपाली महिलाको उद्धार गरिएको छ । युवराज सफलको संयोजकत्वमा गठित नेपाल समाजवादी मोर्चाले सिन्धुपालञ्चोक बाँडेगाँउ स्थायी ठेगाना भएकी २६ वर्षीय महिलाको कुवेतको जाराबाट

काठमाडौँ, २७ साउन । नेपाल प्रहरीले रु ५२ लाख ७५ हजार नक्कली नोटसहित नौ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रवार पत्रकार सम्मेलन गरी काठमाडौँ र भक्तपुरका

सङ्खुवासभा, २७ साउन । गृह मन्त्रालयद्वारा गठित छानबिन समितिका संयोजक कमलप्रसाद पाण्डेले जिल्ला कारागार सङ्खुवासभामा बुधबार भएको दुई कैदीको शङ्कास्पद मृत्युबारे निष्पक्ष एवं वस्तुनिष्ठ छानबिन हुने बताएका छन् । कुटपिटबाट

काठमाडौँ, २६ साउन । काठमाडौँको कपनमा रहेको खहरे खोला खन्न काठमाण्डौ महानगरपालिकाले डोजर चलाएको छ । कपनमा माथिबाट छोपिएको खहरे खोला खन्न काठमाडौँ महानगर र बूढानीलकण्ठ नगरपालिकाबीच आज सहमति भएको

सुनसरी, २६ साउन । सामाजिक सञ्जालबाट ठगी गर्ने महिला पक्राउ परेकी छन् । सामाजिक सञ्जालबाट ठगी गरेको अभियोगमा सुनसरीको इटहरी उपमहानगरपालिका-९ बस्ने ५५ वर्षीया कमलादेवी श्रेष्ठलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान

अछाम, २६ साउन । अरिङ्गालले चिलेर एक जनाको मृत्यु भएको छ । बिहीबार जिल्लाको साँफेबगर नगरपालिका-८ चण्डिका काटैका निवासी ७२ वर्षीय टेकबहादुर कुँवरको मृत्यु भएको हो । कुँवर बिहीबार बाख्रा

काठमाडौँ, २६ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही हप्ता पहिले पक्राउ परेको करिब एक सय किलोभन्दा बढी सुन तस्करी प्रकरणमा आज थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । उक्त

मेचीनगर, २६ साउन । काँकडभिट्टामा सिसी क्यामेरा जडान गरिएको छ । नाकाको सुरक्षा र निगरानीका लागि सिसी क्यामेरा जडान गरिएको हो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक

काठमाडौँ, २६ साउन । नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरेको हो ।