Logo
समाज
सुन्दर किसानको हत्या अभियोगमा दुई जना पक्राउ

मेचीनगर, २ भाद्र । मेचीनगर नगरपालिका-८ मुनियाँ टोलका ज्याला मजदुरी गर्ने ३५ वर्षीय सुन्दर किसानको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । सुन्दरको

भीमफेदी कारागारले बायो ग्यास उत्पादन गर्ने

मकवानपुर, २ भाद्र । मकवानपुरको भीमफेदी कारागार व्यवस्थापनले फोहर बायो ग्यास उत्पादन सुरु गर्ने भएको छ । कारागारले आगामी असोजको अन्तिम साताबाट बायो ग्यास उत्पादन प्रक्रिया सुरु गर्ने जानकारी दिएको

काठमाडौँका विभिन्न ठाउँमा बिहान १० देखि दिउँसो ३ बजेसम्म बिजुली नआउने

काठमाडौँ, २ भाद्र । आज काठमाडौँका विभिन्न ठाउँमा विद्युत् आपूर्ति ५ घण्टा बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत टेकु सबस्टेसनमा चार्जको काम

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा सात जना पक्राउ

काठमाडौँ, २ भाद्र । नेपाल प्रहरीले एमबीबीएस कोर्ष अध्ययन गर्न जाने प्रयोजनका लागि शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सात जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक

गोलभेंडा किन महँगियो?

काठमाडौँ, २ भाद्र । उचित मूल्य नपाएका कारण बेच्नै नसकिएको भन्दै गत असारमा सडकमा फालिएको गोलभेंडाको मूल्य यतिखेर एकाएक आकाशिएर किलोकै १ सय ७० रुपैयाँसम्म पुगेको छ । गत असार

कांग्रेस नेता भण्डारी डिस्चार्ज

काठमाडौँ, १ भाद्र । नेपाली कांग्रेसका नेता तथा सांसद डा.चन्द्र भण्डारी आज उपचारपछि कीर्तिपुरस्थित बर्न सेन्टरबाट ‘डिस्चार्ज’ भएका छन् । उपचारमा संलग्न चिकित्सक डा.किरण नकर्मीले शल्यक्रियाबाट स्वास्थ्यमा सुधार देखिएपछि उनलाई

प्रधानाध्यापकलाई नौ महिना कैद सजाय

ओखलढुङ्गा, १ भदौ । ओखलढुङ्गामा बाल यौन दुव्र्यवहार मुद्दामा एक प्रधानाध्यापकलाई नौ महिना कैद सजायको भएको छ । जिल्लाको मोलुङ गाउँपालिका-२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद धमलालाई जिल्ला अदालतले

विषालु च्याउ खाएर बिरामी परेकी महिलाकाे ज्यान गयाे

दाङ, १ भदौ । दाङको बङ्गलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकी ईश्वरी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रवार ज्यान गएको छ । यसअघि उनकी छोरी अस्मिता सुनारको

फेसबुक आइडी ह्याक गरेर ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ, १ भाद्र । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरेर उनीहरुका नजिकका व्यक्तिसँग पैसा उठाएर ठगी गर्ने कार्यमा संलग्न पाँच जनालाई

नेपालमा हुने मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगकै कारण

दमक, १ भाद्र । नेपालमा हुने मृत्युमध्ये सबैभन्दा बढी नसर्ने रोगकै कारण भएको एक अध्ययनले देखाएको छ । नसर्ने रोगको जोखिम व्यवस्थापन तथा न्यूनीकरणका लागि दमकको सरकारी अस्पतालमा सञ्चालन गरिएको