
काठमाडौँ, २६ साउन । अवैधानिक माध्यमबाट अमेरिका ल्याइएका नेपाली काष्ठकलाका सामग्री नेपाल फिर्ता पठाइएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले जफत गरी नेपाली काष्ठकलाका ४० सामग्री नेपाल पठाइएको हो

झापा, २५ साउन । झापाको कनकाई नगरपालिका–१ स्थित दुर्गापुरमा रहेको सिर्जना टोलका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालका अनुसार विजय

इलाम, २५ साउन । श्रीमतीको हत्या गरी फरार रहेका पूर्णबहादुर तामाङलाई इलाम जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । इलाम सूर्योदय नगरपालिका-२, सयपत्री टोलमा सोमबार राति श्रीमतीको हत्या गरी फरार

काठमाडौँ, २५ साउन । काठमाडौँ महानगर प्रहरी र कपनका स्थानीयबीच झडप भएको छ । बिहीवार महानगरपालिकाले ७ नम्बर वडाको कपनमा खहरे खोला मिचेर बनेका भन्दै घरटहरा भत्काउन डोजरसहित गएपछि स्थानीय

काठमाडौँ, २५ साउन । रातो प्लेटले यात्रु बोकेको विरोधमा काठमाडौँमा ट्याक्सी व्यवसायीले प्रदर्शन गरेका छन् । नेपाल राष्ट्रिय मिटर व्यवसायी ट्याक्सी चालक सङ्घको आयोजनामा बानेश्वरमा रहेको यातायात विभाग अगाडि उनीहरुले

कास्की, २५ साउन । पोखरामा २ सय ८० ग्राम २९ मिलीग्राम सुनसहित एक महिला पक्राउ परेकी छिन् । प्रहरीले झापाको बिर्तामोड घर भइ काठमाडौँको जोरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरुङलाई

सङ्खुवासभा, २५ साउन । सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा बुधबार दुई कैदीको मृत्यु भएको घटनामा उनीहरुका परिवारजनले शव बुझ्न मानेका छैनन् । प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव

बागलुङ, २५ साउन । बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिको छ । बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक

झापा, २५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली समाजलाई चाहिने रैथाने विश्वविद्यालय स्थापना गर्नु आवश्यक भएको औँल्याएका छन् । उनान्तिसौँ विश्व आदिवासी दिवसका अवसरमा बुधवार झापाको

कञ्चनपुर, २५ साउन । भारतको पञ्जाबबाट १६ वर्षीया एक किशोरीको उद्धार गरिएको छ । कञ्चनपुर घर भएकी ती किशोरीलाई मङ्गलबार उद्धार गरी नेपाल ल्याइएको छ । भारतमा रहेको अखिल भारत