Logo
समाज
ज्याला वृद्धिको माग गर्दै झापाका चिया श्रमिकद्वारा प्रदर्शन

झापा, २० साउन । झापाका चिया श्रमिकले ज्याला वृद्धि, सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्नेलगायत माग राखेका छन् । चिया मजदुर आवद्ध सङ्गठनले सो मागसँगै आज काँकडभिट्टामा प्रदर्शनसमेत गरेका छन् ।

चक्कु प्रहार गरी श्रीमतीको हत्या

महेन्द्रनगर, २० साउन । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक युवकले गए राति चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय दोधारा चाँँदनीका प्रहरी निरीक्षक अर्जुनसिंह साउँदका अनुसार

भारी वर्षाको सम्भावना

काठमाडौँ, २० साउन । नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । साथै मनसुन न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर

सवारी साधनको जाँच पास निजीलाई दिने तयारी

काठमाडौँ, २० साउन । सवारी साधनको जाँच पासको जिम्मेवारी निजी क्षेत्रलाई दिने गरी छलफल सुरु भएको छ । सवारी साधन जाँचसम्बन्धी कार्यविधिका लागि भइरहेको छलफलमा निजी क्षेत्रलाई जाँच पासको जिम्मेवारी

सुन जस्तो देखिने धातुसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ, २० साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली लैजान लागेको करिब एक सय ग्राम तौलको सुन जस्तो देखिने धातुको बालासहित शुक्रवार एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

लिङ्कन मन्टेश्वरीमा बालबालिकाको आँखा परिक्षण

बिर्तामोड, १९ साउन । आँखा पाक्ने रोग फैलिरहेको र झापाका अधिकांश स्थानीय तहले विद्यालय बिदा दिदै गरेको अवस्थामा बिर्तामोड नगरपालिका वडा नम्बर ३ मा सञ्चालित लिङ्कन मन्टेश्वरीमा अध्ययनरत विद्यार्थीहरुको नि:शुल्क

अस्तु सेलाउन गएका लोकेन्द्र नारायणीमा बगेर बेपत्ता

दाङ, १९ साउन । दाजुको अस्तु सेलाउन गएका दाङ तुलसीपुर उपमहानगरपालिका-१२ कौवापुरका लोकेन्द्र भुसाललाई नारायणी नदीले बगाउँदा बेपत्ता भएका छन् । बिहीबार दाजु रेमन्तको अस्तु देवघाटमा सेलाउन गएका लोकेन्द्रलाई नारायणीले

दोलखामा पहिरो: बालकको मृत्यु, तीन जना बेपत्ता

दोलखा, १९ साउन । दोलखामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । गौरीशङ्कर गाउँपालिका-८ टोपाटारमा गए राति पहिरो गएको हो । गए रातीदेखि

जाजरकोटमा विषालु च्याउ खाँदा छोराको ज्यान गयो, आमा गम्भीर बिरामी

जाजरकोट, १९ साउन । विषालु च्याउ खाँदा जाजरकोटमा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर बिरामी भएका छन् । बिहीवार बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा बारेकोट गाउँपालिका-४ का

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १९ साउन । नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । साथै मनसुन न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर