Logo
समाज
चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्काे

जानकी, २१ साउन । शनिबार बढैयाताल गाउँपालिका-२ बर्दियाका खटकराज बुढा दसैँतिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल-भारत सीमानाका जमुनाहमा भेटिए । उनले नेपालगन्जको गर्मी, शरीरभरि पसिनैपसिना खटकराजले पसिना

रामेछाप कारागारमा क्षमताभन्दा झन्डै दोब्बर कैदीबन्दी

रामेछाप, २१ साउन । कारागारमा हुनुपर्ने न्यूनतम मापदण्ड नहुँदा रामेछाप कारागार सुधारगृह बन्न सकेको छैन । यहाँको कारागारमा कैदीबन्दी कोचाकोच बस्न बाध्य छन् । उक्त कारागारमा क्षमताभन्दा झन्डै दोब्बर कैदीबन्दी

भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’

भरतपुर, २१ साउन । चितवनका ५१ जना भारतीय भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’द्वारा सम्मानित गरिएको छ । भारतको महावाणिज्य दूतावास वीरगन्ज र भूपू सैनिक कल्याणकारी क्लबद्वारा संयुक्त रुपमा शनिबार आयोजित

झापामा साप्ताहिकका पत्रकार संगठित

झापा, २० साउन । झापाका साप्ताहिक पत्रकारहरु संगठित भएका छन् । शनिबार मेचीनगर-९ स्थित खुट्टीडाँगी वन सिमसार क्षेत्रमा सम्पन्न भेलाले राजु पाठकको अध्यक्षतामा ११ सदस्यीय साप्ताहिक पत्रिका सञ्जाल झापा गठन

उत्तराखण्ड पहिरो अपडेट: तीन नेपालीको पहिचान खुल्यो

भारत, २० साउन । गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ । कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको

ज्याला वृद्धिको माग गर्दै झापाका चिया श्रमिकद्वारा प्रदर्शन

झापा, २० साउन । झापाका चिया श्रमिकले ज्याला वृद्धि, सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्नेलगायत माग राखेका छन् । चिया मजदुर आवद्ध सङ्गठनले सो मागसँगै आज काँकडभिट्टामा प्रदर्शनसमेत गरेका छन् ।

चक्कु प्रहार गरी श्रीमतीको हत्या

महेन्द्रनगर, २० साउन । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक युवकले गए राति चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय दोधारा चाँँदनीका प्रहरी निरीक्षक अर्जुनसिंह साउँदका अनुसार

भारी वर्षाको सम्भावना

काठमाडौँ, २० साउन । नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । साथै मनसुन न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर

सवारी साधनको जाँच पास निजीलाई दिने तयारी

काठमाडौँ, २० साउन । सवारी साधनको जाँच पासको जिम्मेवारी निजी क्षेत्रलाई दिने गरी छलफल सुरु भएको छ । सवारी साधन जाँचसम्बन्धी कार्यविधिका लागि भइरहेको छलफलमा निजी क्षेत्रलाई जाँच पासको जिम्मेवारी

सुन जस्तो देखिने धातुसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ, २० साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली लैजान लागेको करिब एक सय ग्राम तौलको सुन जस्तो देखिने धातुको बालासहित शुक्रवार एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।