Logo
समाज
जाजरकोटमा विषालु च्याउ खाँदा छोराको ज्यान गयो, आमा गम्भीर बिरामी

जाजरकोट, १९ साउन । विषालु च्याउ खाँदा जाजरकोटमा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर बिरामी भएका छन् । बिहीवार बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा बारेकोट गाउँपालिका-४ का

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १९ साउन । नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । साथै मनसुन न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर

ताप्लेजुङका पहिरोपीडितलाई राहत वितरण

ताप्लेजुङ, १९ साउन । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले सिदिङ्वा गाउँपालिकाका पहिरोपीडितलाई राहत रकम वितरण गरेको छ । सरोकार केन्द्रले गाउँपालिकाको केन्द्र साब्लाखु पुगेर पीडितलाई रु आठ लाख ६७ हजार हस्तान्तरण

विषादी जाँच्ने प्रयोगशाला’ खुलाउन ध्यानाकर्षण

झापा, १९ साउन । उपभोक्ता जागरण अभियान झापाले एक सातादेखि बन्द रहेको विर्तामोडको विषादी अवशेष परीक्षण प्रयोगशाला खुलाउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । अभियानले बिहिवार झापाका प्रमुख जिल्ला अधिकारी

स्याङ्जाका सबै पालिकाको खानेपानीमा अत्यधिक ‘कोलीफर्म’

स्याङ्जा, १९ साउन । स्याङ्जाका सबै स्थानीय तहमा खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ । जिल्लाका सबै स्थानीय तहमा खानेपानीका मुहानबाट पानीको नमूना सङ्कलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक

चितवनमा ४० हजार चालकलाई कारबाही

नारायणगढ, १९ साउन । गत आर्थिक वर्ष २०७९/८० मा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार छ सय ६४ सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । चालकलाई कारबाही गर्नेक्रममा रु तीन करोड

जारको पानीमा किरा भेटिएपछि…

काठमाडौँ, १८ साउन । जारको पानीमा किरा भेटिएपछि काठमाडौँको एक पानी उद्योग सिल भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका कर्मचारी सम्मिलित अनुगमन टोलीले चन्द्रागिरि नगरपालिका मातातीर्थमा रहेको एक पानी

झापामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण

झापा, १८ साउन । पछिल्ला दिन झापामा डेङ्गु सङ्क्रमणका बिरामीको सङ्ख्या वृद्धि भएको छ । यही साउनको दोस्रो सातासम्ममा जिल्लामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय

ताप्लेजुङमा आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्दै

ताप्लेजुङ, १८ साउन । ताप्लेजुङमा आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्दै गएको छ । विगत एक हप्तायता दैनिकजसो आँखा पाक्ने समस्या लिएर बिरामी उपचारका लागि आउने गरेको यहाँस्थित डिचेन डोङ्गला स्मारक

भीरबाट लडेर महिलाको मृत्यु

तनहुँ, १८ साउन । गुल्मीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मुसिकोट नगरपालिका-४ डाँडाथोक