Logo
समाज
झापामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण

झापा, १८ साउन । पछिल्ला दिन झापामा डेङ्गु सङ्क्रमणका बिरामीको सङ्ख्या वृद्धि भएको छ । यही साउनको दोस्रो सातासम्ममा जिल्लामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय

ताप्लेजुङमा आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्दै

ताप्लेजुङ, १८ साउन । ताप्लेजुङमा आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्दै गएको छ । विगत एक हप्तायता दैनिकजसो आँखा पाक्ने समस्या लिएर बिरामी उपचारका लागि आउने गरेको यहाँस्थित डिचेन डोङ्गला स्मारक

भीरबाट लडेर महिलाको मृत्यु

तनहुँ, १८ साउन । गुल्मीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मुसिकोट नगरपालिका-४ डाँडाथोक

उच्छृङ्खल गतिविधि गर्ने पाँच जना पक्राउ

काठमाडौँ, १८ साउन । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सर्वसाधारण नागरिकलाई डर, धम्की दिई उच्छृङ्खल गतिविधि गरेको आरोपमा जोरपाटीबाट पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलम्ची-६,

छोरीलाई विष खुवाइ हत्या गरेको आरोपमा तीन वर्ष कैद

तनहुँ, १८ साउन । तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक अभियुक्तलाई तीन वर्ष कैद फैसला सुनाएको छ । अदालतले पोखरा महानगरपालिका-२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई

जलाधार संरक्षण गर्न हतुवागढीमा ३० वटा पोखरी निर्माण

भोजपुर, १८ साउन । हतुवागढी गाउँपालिकाको ‘एक वडा, एक पोखरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । पानीका मुहान विस्तारै सुक्ने क्रम बढ्दै गएपछि संरक्षण गर्न गाउँपालिकाले यो कार्यक्रम सञ्चालनमा ल्याएको

काँकरभिट्टाबाट विषाक्त एक ट्रक आँप भित्रन पाएन

झापा, १८ साउन । उपभोक्ता जागरण अभियान झापाले विषादीको मात्रा धेरै पाइएको भारतबाट आयातीत एक गाडी आँपलाई बुधवार नेपाल भित्रिनबाट रोकेको छ । मेचीनगरको एक सप्लायर्स (इन्भोइस नं. ५९० र

४६ हजार शिक्षक दरबन्दी खुल्दै

काठमाडौँ, १८ साउन । ४० हजार राहत शिक्षक कोटालाई दरबन्दीमा परिणत गर्ने प्रस्ताव विद्यालय शिक्षासम्बन्धी विधेयकमा गरिएको छ । मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले विधेयक समितिबाट पेस भएको विद्यालय शिक्षासम्बन्धी विधेयकलाई

आँखा पाक्ने ‘भाइरल फ्लु’ फैलिएपछि झापाका अस्पतालमा भीड

झापा, १८ साउन । झापामा आँखा पाक्ने रोग फैलिएको छ । अस्पतालमा आँखा पाकेका बिरामीको भीड बढेको स्थानीय अस्पतालले जनाएका छन् । मेचीनगर, बिर्तामोड, भद्रपुर र दमक क्षेत्रका आँखा अस्पतालमा

काठमाडौँ महानगरले छुटेकालाई कोरोनाविरुद्धको खोप लागउने

काठमाडौँ, १८ साउन । काठमाडौँ महानगरपालिकाले यही साउन २१ गतेदेखि नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । उक्त अभियान यसअघि कुनै पनि मात्रा नलगाएका र