Logo
समाज
सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्ने आठ पक्राउ

दार्चुला , १७ साउन । नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा दार्चुला प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेयका

अधिवक्ता भगवती पाण्डे पक्राउ

काठमाडौँ, १७ साउन । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डेलाई प्रहरीले आज पक्राउ गरेको छ । मगर र तामाङ समुदायप्रति लक्षित गरी विवाहबारे विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पाण्डेलाई पक्राउ

सुदूरपश्चिममा एक हजार छ सयमा डेङ्गु सङ्क्रमण, तीन जनाको मृत्यु

कैलाली, १७ साउन । सुदूरपश्चिम प्रदेशमा डेङ्गुबाट एक हजार छ सय बढीमा सङ्क्रमण भएको छ । सन् २०२२ र २०२३ मा गरेर एक हजार छ सय १४ जनामा सङ्क्रमण पुष्टि

रवि लामिछाने सुरु गरे महिलाका लागि नि:शुल्क बस सेवा

चितवन, १७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सङ्घीय सांसद रवि लामिछानेले महिलाका लागि चितवनमा आजदेखि नि:शुल्क ‘ब्लुबस’ सञ्चालनमा ल्याएका छन् । सांसदमा निर्वाचित भएको एक सय दिन पूरा

सोलुुखुम्बुमा एक वर्षमा २३ जना विदेशी पर्यटकको मृत्यु

सोलुुखुम्बु, १७ साउन । सोलुुखुम्बुमा एक वर्षमा २३ जना विदेशी पर्यटकको ज्यान गएको छ । तीन जना बेपत्ता भएका छन् । आर्थिक वर्ष २०७९/८० मा सगरमाथा क्षेत्र घुम्न पुगेका २३

साथीको हत्या अभियोगमा पाँचजना कारागार चलान

भोजपुर, १७ साउन । भोजपुरमा माछा मार्न गएको अवस्थामा सँगै गएको साथीको हत्या गरेको अभियोगमा पाँच जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत भोजपुरले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाउने

डेङ्गु नियन्त्रणका लागि विद्यालय बन्द

सुनसरी, १७ साउन । सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो । विद्यालयमा पठनपाठन

भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या

दमौली, १७ साउन । तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एकजनाले श्रीमतीको हत्या गरेका छन् । व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् ।

जङ्गबहादुरका ज्वाइँले लगाएको बगानमा पुनः चिया रोपण

इलाम, १७ साउन । इलामको पुरानो चिया बगान संरक्षण गर्न पुनः चिया रोपण सुरु गरिएको छ । सदरमुकामस्थित बगानमा एक सय ६० वर्षअघि (विसं १९२०) मा प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुरका

विपन्नलाई दिन ल्याइएको सोलार प्यानल मेयरका भाइले आफन्तलाई बाँडे

खोटाङ, १७ साउन । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका विपन्न परिवारका लागि निःशुल्क वितरण गर्न ल्याइएको सोलार प्यानल नगर प्रमुखको भाइ रोजचन्द्र राईले आफूखुसी आफ्ना नजिकका आफन्तलाई मात्र वितरण गरेपछि त्यसका