Logo
समाज
प्रहरी वरिष्ठ नायब निरीक्षक पौडेलको कुटपिटपछि हत्या

बागलुङ, १० साउन । प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको कुटपिटपछि हत्या गरेको खुलेको छ । बागलुङको बडिगाड गाउँपालिका-६ स्थित आशा होटल एण्ड खाजा घरमा सोमबार राति मृत भेटिएका पौडेलको

निर्मला हत्या प्रकरण: पाँच वर्ष बित्यो, अनुसन्धान जारी

कञ्चनपुर, १० साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका-उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आज पाँच वर्ष पुगेको छ । तर अझै पनि मुद्धाको टुङ्गो लागेको छैन । विसं

जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु

नवलपरासी, १० साउन । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदिकाली गाउँपालिका-६ मा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली-६

पाँचथर दुर्घटना अपडेट: घाइते थप एक जनाको मृत्यु

पाँचथर, १० साउन । पाँचथरको फिदिम नगरपालिका-२ कृष्ण मन्दिर नजिकै हिजो दिउँसो भएको बोलेरो जिप दुर्घटनामा परेका घाइतेमध्ये थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उपचारका

दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु

दाङ, १० साउन । दाङमा पछिल्लो पाँच वर्षमा डुबेर ज्यान गुमाउनेको सङ्ख्या बढ्दो रहेको छ । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङले दिएको तथ्याङ्कानुसार जिल्लामा डुबेर मृत्यु हुनेको सङ्ख्या दुई

मोटरसाइकल दुर्घटना हुँदा अनुसन्धान निर्देशकको मृत्यु

सर्लाही, १० साउन । सर्लाहीको ईश्वरपुर नगरपालिका-९ स्थित खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परी एक अनुसन्धान निर्देशकको मृत्यु भएको छ । फुलजोर त्रिभुवननगर हुलाकी सडकअन्तर्गत ईश्वरपुर नगरपालिका-९ स्थित खोरिया टोलमा भएको

गोरखापत्र संस्थानमा कार्यरत १२ जनाको नियुक्ति खारेज गर्न निर्देशन

काठमाडौँ, १० साउन । राष्ट्रिय सतर्कता केन्द्रले गोरखापत्र संस्थानमा करारमा नियुक्त गरिएका १२ जनाको नियुक्ति खारेज गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । विधि र प्रक्रिया विपरीत

लम्पी स्कीनले गोरु मरेपछि ५० प्रतिशतमात्रै रोपाइँ

खोटाङ, १० साउन । कूल १२ हजार आठ सय ९८ हेक्टर खेतमा धान खेती हुँदै आएको खोटाङमा हालसम्म छ हजार चार सय ४९ हेक्टर खेतमामात्र रोपाइँ सम्पन्न भएको छ ।

डेङ्गीका बिरामी ४ हजार नाघे, सुनसरीमा मात्र २ हजार ५ सय

काठमाडौँ, १० साउन । डेङ्गीका बिरामी चार हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक

नेपाल प्रहरीका डिएसपी ठगबहादुर केसी बर्खास्त

काठमाडौँ, ९ साउन । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ । प्रहरी प्रधान कार्यालयले गरेको सिफारिसअनुसार गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले केसीलाई आज