Logo
समाज
विपन्नलाई दिन ल्याइएको सोलार प्यानल मेयरका भाइले आफन्तलाई बाँडे

खोटाङ, १७ साउन । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका विपन्न परिवारका लागि निःशुल्क वितरण गर्न ल्याइएको सोलार प्यानल नगर प्रमुखको भाइ रोजचन्द्र राईले आफूखुसी आफ्ना नजिकका आफन्तलाई मात्र वितरण गरेपछि त्यसका

कृषि थोक बजारको प्रयोगशाला संचालन गर्न माग

झापा, १५ साउन । उपभोक्ता जागरण अभियानले बिर्तामोडको कृषि थोक बजारको प्रयोगशाला अविलम्ब संचालनमा ल्याउन माग गरेको छ । अभियानका संचालक पत्रकार मोहन काजीको नेतृत्वमा आज भएको बजार अनुगमन पछि

सिरहामा युवकको शव फेला

सिरहा, १६ साउन । सिरहाको गोलबजारमा अन्दाजी २५ वर्षीय एक युवकको शव फेला परेको छ । गोलबजार नगरपालिका-२ गागन खोलाको पश्चिम किनारमा आज बिहान युवकको शव फेला परेको प्रहरीले जनाएको

नापतौलमा ठगी गर्ने १९ जना व्यापारीविरुद्ध मुद्दा

वीरगन्ज, १६ साउन । गुणस्तर तथा नापतौल कार्यालय वीरगन्ज पर्साले गत आर्थिक वर्ष २०७९र८० मा पर्सा, रौतहट र चितवनका १९ व्यापारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयले कम नापतौलमा

व्यावसायिक भवनमा पार्किङ शुल्क उठाए महानगरले कारवाही गर्ने

काठमाडौँ, १६ साउन । निजी मार्ट, रेस्टुरेन्ट, सपिङ कम्प्लेक्स, अस्पताललगायत व्यावसायिक भवनले पार्किङ शुल्क लिएमा खबर गर्न काठमाडौँ महानगरपालिकाले सेवाग्राहीलाई आग्रह गरेको छ । महानगरपालिकाले त्यसका लागि सम्पर्क अधिकारीसमेत तोकेको

ताप्लेजुङका बाढीपहिरो प्रभावितलाई राहत वितरण

ताप्लेजुङ, १६ साउन । नेपाली कांग्रेस ताप्लेजुङले गत असार पहिलो साता गएको बाढीपहिरोबाट प्रभावित घरपरिवारलाई राहत वितरण गरिरहेको छ । यही आइतबारदेखि प्रभावित क्षेत्रमै पुगेर राहत सामग्री वितरण सुरु गरेको

गाउँपालिकाले ५७ जना करारका कर्मचारी हटायो

खोटाङ, १६ साउन । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले करारमा कार्यरत ५७ कर्मचारी हटाएको छ । अघिल्लो स्थानीय सरकारले नियुक्त गरेको अधिकांश करारका कर्मचारीको अभिलेखसम्म नभएकाले उनीहरू सबैलाई हटाएर नयाँ नियुक्त गर्ने

हलेसीमा ‘बोलबम’ मेला भर्ने दर्शनार्थीको भीड

खोटाङ, १६ साउन । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा बोलबम मेला सुरु भएको तेस्रो साता पनि गेरुबस्त्रधारी दर्शनार्थी तथा भक्तजनको घुइँचो लागेको छ । हलेसी र हलेसी ओहोरदोहोर

सामाजिक सञ्जाल नियमन गृहकार्यमा सरकार

काठमाडौँ, १६ साउन । नेपाल सरकार सामाजिक सञ्जाल व्यवस्थापन तथा नियमन गर्न गृहकार्यमा जुटेको छ । यसका लागि छुट्टै नियम, कानुन वा ऐन के ल्याउने भन्ने विषयमा सञ्‍चार तथा सूचना

एउटा बच्चाको खोप अर्कोलाई लगाउँदा…

काठमाडौँ, १६ साउन । चिकित्सकको लापरबाहीका कारण कान्ति बाल अस्पतालले एक पीडित बालकलाई ३० लाख रूपैयाँ क्षतिपूर्ति भराउनुपर्ने भएको छ । आडकै शय्याका एक बालकलाई दिनुपर्ने औषधि अर्कोलाई लगाइदिएपछि जीवनभर