
बागलुङ, ९ साउन । होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको घटनामा अनुसन्धानका लागि बागलुङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी

जनकपुरधाम, ९ साउन । बाग्लुङको इलाका प्रहरी कार्यालय भिमगिठेका प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेल मृत फेला परेका छन् । गएराति इलाका प्रहरी कार्यालय भिमगिठेबाट निस्किएका पौडेल आज बिहान

चितवन, ९ साउन । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एकापसमा ठक्किँदा ३० जना घाइते भएका छन् । भरतपुर महानगरपालिका-२९ चौधकिलो पुलमा आज बिहान दुर्घटना भएको हो । नारायणगढबाट-मुग्लिनतर्फ जाँदै

झापा, ९ साउन । झापामा मनसुनजन्य घटनामा अधिकांशको पौडी खेल्ने क्रममै डुबेर मृत्यु हुने गरेको छ । गत जेठ १ गतेदेखि हालसम्म जिल्लाका विभिन्न नदी, खोला तथा जलासयमा डुबेर र

चितवन, ९ साउन । नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी

काठमाडौँ, ९ साउन । राजस्व अनुसन्धान विभागले झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा पाँच दिनपछि नेपाल प्रहरीको सहयोग मागेको छ । प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले विभागबाट माग

दाङ, ८ साउन । दाङमा सर्पको टोकाइबाट १६ वर्षीय किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान बागचौर नगरपालिका-४ पेदीखोला घर भई हाल शान्तिनगर गाउँपालिका-७ मामाघर बस्दै आएका मनोज वली

काठमाडौँ, ८ साउन । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाइसेन्स बनाइदिने तथा ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको

दाङ, ८ साउन । दाङको सङ्ग्रामखोला नजिकै बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घोराहीबाट तुलसीपुरका लागि छुटेको रा १ ख १३१२ नम्बरको बस घोराही-तुलसीपुर सडक खण्डको सङ्ग्रामखोला

झापा, ८ साउन । विश्वबजारमा ‘सेतो सुन’का रुपमा चिनिएको प्राकृतिक रबरको खेती झापामा सुरु भएको ३३ वर्ष भइसक्यो । शनिश्चरेको सुधा फलरस कम्पनीमार्फत ढकाल परिवारले रबर खेती सुरु गरेका थिए