Logo
समाज
सुन तस्करी प्रकरण: चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, ४ साउन । झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीसँगै अहिलेसम्म सुन तस्करी

रुसको मिसाइल आक्रमणका कारण ६० हजार टन अन्न नष्ट: युक्रेन

युक्रेन, ४ साउन । रुसको मिसाइल आक्रमणका कारण ६० हजार टन अन्न नष्ट भएको युक्रेनले जनाएको छ । लगातारको आक्रमणले अन्न भण्डारण पूर्वाधारमा पनि क्षति पुगेको युक्रेनले दाबी गरेको हो । युक्रेनका कृषि

चितवनमा डेङ्गुबाट दुई हजार जना सङ्क्रमित

चितवन, ४ साउन । चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना सङ्क्रमित भएका छन् । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य

कोशी प्रदेशमा दुर्घटनामा कमी

झापा, ४ साउन । कोशी प्रदेशमा विगत वर्षको तुलनामा आर्थिक वर्ष २०७९÷८० मा सवारीसाधन दुर्घटनामा कमी आएको छ । सवारीसाधन दुर्घटनाबाट हुने मानवीय क्षति पनि कम भएको पाइएको छ ।

अन्नपूर्ण पदमार्गमा २० हजार पर्यटक भित्रिए   

पर्वत, ४ साउन । विश्वमै पदयात्राका लागि ख्याति कमाएको राउन्ड अन्नपूर्ण क्षेत्रमा पछिल्लो साढे छ महिनामा झन्डै २० हजार पर्यटक भित्रिएका छन् । कोरोना सङ्क्रमणले दुई वर्ष नराम्ररी थलिएको यो

निर्घात कुटपिटमा संलग्न तीन जना महिला सार्वजनिक

सुनसरी, ३ साउन । प्रहरीले महिलाहरूमाथि कुटपिट गरी सामाजिक सञ्जालमा भिडियो राख्ने तीन महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले अभियुक्त तीन महिलाहरूलाई बुधबार सार्वजनिक गरेको

जग्गा मिची बनाइएका भद्रकुमारी सेवा सदनका संरचना भत्काइए

काठमाडौँ, ३ साउन । काठमाडौँ महानगरपालिका-१० नयाँबानेश्वर देवीनगरमा रहेको पाँच रोपनीभन्दा धेरै पर्ती जग्गा कब्जा गरेर निर्माण गरिएको भद्रकुमारी घले सेवा सदनका संरचना भत्काइएको छ । महानगरपालिका-१० कार्यालयले नापी शाखाबाट

युएई ‘ए’ विरुद्ध नेपाल ३ विकेटले विजयी

कोलम्बो, ३ साउन । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपालले यूएई ‘ए’ लाई ३ विकेटले हराएको छ । यूएईले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य नेपालले २३ ओभरमा

सिनामङ्गलमा शङ्कास्पद वस्तु राखेकाे आशङ्कामा एक जना पक्राउ

काठमाडौँ, ३ साउन । काठमाडौँको सिनामङ्गलमा शङ्कास्पद वस्तु राखेको आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सिनामङ्गल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको शटर अगाडि बुधवार बिहान शङ्कास्पद वस्तु

कास्कीको मिर्सा केन्द्रविन्दु भएर भूकम्प

कास्की, ३ साउन । कास्की जिल्लाको मिर्सा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्कीको मिर्सा