Logo
समाज
दाङमा बस दुर्घटना: आठ जना घाइते

दाङ, ८ साउन । दाङको सङ्ग्रामखोला नजिकै बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घोराहीबाट तुलसीपुरका लागि छुटेको रा १ ख १३१२ नम्बरको बस घोराही-तुलसीपुर सडक खण्डको सङ्ग्रामखोला

ओझेलमा ‘सेतो सुन’

झापा, ८ साउन । विश्वबजारमा ‘सेतो सुन’का रुपमा चिनिएको प्राकृतिक रबरको खेती झापामा सुरु भएको ३३ वर्ष भइसक्यो । शनिश्चरेको सुधा फलरस कम्पनीमार्फत ढकाल परिवारले रबर खेती सुरु गरेका थिए

धूलाबारी जुनियर जेसिजको आयोजनामा अध्यक्षहरुको भेला कन्याममा सम्पन्न

इलाम, ८ साउन । धूलाबारी जुनियर जेसिजको आयोजनामा पहिलो पटक शाखा अध्यक्षहरुको भेला सम्पन्न भएको छ । धूलाबारी जूनियर जेसिजका अध्यक्ष आर्यन पौडेलको अध्यक्षतमा भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय जुनियर

पहिराले घर पुरिएर आमाछोराको मृत्यु, तीनजना घाइते

बैतडी, ८ साउन । पहिराले घर पुरिँदा बैतडीमा आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पुर्चौडी नगरपालिका–२ भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन रहेका जिल्ला

चितवनमा जङ्गली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु

चितवन, ८ साउन । गत आर्थिक वर्ष २०७९/०८० मा जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन् । ती मध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच÷पाँच जना र हात्तीको आक्रमणबाट दुई

डेङ्गुका बिरामी बढेपछि बीपी प्रतिष्ठानमा छुट्टै वार्ड सञ्चालन

धरान, ८ साउन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि डेङ्गुका बिरामीलाई उपचार गर्न तत्काल ३० श्यया सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानको ‘सेन्ट्रल इमर्जेन्सी’ र ‘डेङ्गु क्लिनिक’ले धान्न नसकेपछि छुट्टै

नक्कली बिल बनाएर भ्रष्टाचार गर्ने १० जनाविरुद्ध मुद्दा

काठमाडौँ, ८ साउन । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले नक्कली बिल बनाएर भ्रष्टाचार गरेको आरोपमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र प्राविधिकसहित १० जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर

डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट अधिकारी पुरस्कृत

झापा, ७ साउन । प्रेस सेन्टर नेपाल झापा शाखाले शहीद देवकुमार आचार्यको स्मृतिमा स्थापना गरेको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारले पत्रकार दीपक अधिकारीलाई सम्मान गरेको छ । बिर्तामोडमा आइतवार आयोजित

नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदै

काठमाडौँ, ७ साउन । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीति आज ल्याउने भएको छ । मौद्रिक नीतिबारेमा निर्णय गर्न संचालक समितिको बैठक बसिरहेको र आज दिउँसो सार्वजनिक गर्ने

नेपाल-भारत सीमा क्षेत्रमा गोली हानी महिलाको हत्या

धनुषा, ७ साउन । नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका-२ दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ । गएराति मोटरसाइकलमा आएका दुई जना व्यक्तिले ३५ वर्षीया