Logo
समाज
प्रवासी नेपालीले मनाए कोलकातामा भानु जयन्ती

कोलकाता, ७ साउन । भारतको कोलकातामा आदिकवि भानुभक्त आचार्यको दुई सय १०औँ जन्मजयन्तीका अवसरमा यहाँका नेपालीभाषीले शनिबार विशेष कार्यक्रम आयोजना गरेका छन् । नेपाली जनकल्याण समितिको आयोजनामा पश्चिम बङ्गालको हावडास्थित

हिन्दी भाषालाई सरकारी कामकाजको मान्यता दिन माग

जनकपुरधाम, ७ साउन । हिन्दी भाषालाई सरकारी कामकाज र सम्पर्क भाषाको मान्यता दिनुपर्नेमा सरोकारवालाले माग गरेका छन् । त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले शनिबार जनकपुरधाममा आयोजना गरेको ‘मधेसको राजनीतिमा हिन्दी

काठमाडौँ र ललितपुरमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ, ६ साउन । काठमाडौँ र ललितपुरमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ललितपुरको हात्तीवनमा बा३ख ४१०८ नंको बसले बा५६प ३४५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार

बिपीको सालिक अनावरण

सुनसरी, ६ साउन । बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज सुनसरीको इनरुवामा उहाँको पूर्णकदको सालिक अनावरण गरिएको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा-९ बबियामा बिपी

उपत्यकामा थुप्रिएको फोहर उठ्न थाल्यो

काठमाडौँ, ६ साउन । काठमाडौँ महानगरपालिकाले उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापन गर्न थालेको छ । नुवाकोटको सिसडलका बासिन्दाले केही दिन अघि फोहरका कारण दुर्गन्ध फैलिएको भन्दै फोहोर फाल्न अवरोध गर्दै आएका

माछा मार्न आफैले थापेको जालमा परेर डुब्दा एक जनाको ज्यान गयो

पाल्पा, ६ साउन । पाल्पामा माछा मार्न आफैले थापेको जालमा परेर एक जनाको ज्यान गएको छ । रम्भा गाउँपालिका वडा नम्बर २ फोक्सिङकोटका २६ वर्षीय कोपिल पाडेमगरको ज्यान गएको प्रहरी

जुम्लामा अज्ञात समूहद्वारा आगजनी, आगो लगाउनेको खोजी हुँदै

जुम्ला, ६ साउन । जुम्लाको गुठीचौर गाउँपालिकामा अज्ञात समूहद्वारा सात घरमा आगजनी गरेका छन् । गुठीचौर-४ स्थित विभिन्न गाउँका सात घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले जानकारी दिए । उनका

‘हिमालको ऐना’ बराह ताल

म्याग्दी, ६ साउन । शिरानमा घना जङ्गल । पूर्वतर्फ मोहोडा गरेको सुन्दर समथर फाँट । जताततै हरियाली नै हरियाली । गुजुल्टो परेको बस्ती । बस्तीको माथिल्लो र जङ्गलको तल्लोपट्टि उत्तर–पश्चिम

प्रेमिकासँग रहेका युवाको गोली हानेर हत्या

सुनसरी, ५ साउन । इहटरी–२० स्थित कोसी राजमार्गमा पर्ने चारकोसे जङ्गलको सेउती पुलमा शुक्रबार गोली हानेर एक युवकको हत्या गरिएको छ । हत्या हुनेमा विराटनगरका २८ वर्षीय रोहित चौधरी रहेको

बिर्तामोडमा फोहोर वर्गीकरण अभियान सञ्चालन हुने

झापा, ५ साउन । बिर्तामोड नगरपालिकाले फोहोर वर्गीकरणको प्रक्रियालाई अभियानको रुपमा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले सम्बन्धित वडाका जनप्रतिनिधिको अगुवाईमा साउन ६ गतेदेखि अभियान अघि बढाउने तयारी भएको छ