Logo
समाज
बागलुङमा पुरुषको शव फेला

बागलुङ, ३० असार । बागलुङमा एक पुरुषको शव फेला परेको छ । गलकोट नगरपालिका-५ भैँसेस्थित खरबारीमा ताराखोला गाउँपालिका-५ सानो हिलेका ४० वर्षीय झलिराम पुन मगरको शव फेला परेको इलाका प्रहरी

चार्जमा रहेको फोन उठाउदा झापामा एक महिलाको मृत्यु

झापा, ३० असार । झापामा फोनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गौरीगञ्ज गाउँपालिका-१ टुनु बस्ने ५५ वर्षिया सिला बुढाथोकीको मोबाइल फोनमा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी

देशभर हालसम्म ५३ प्रतिशत रोपाइँ

काठमाडौँ, ३० असार । देशभर हालसम्म ५३ प्रतिशत धान रोपाइँ भएको छ । मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिनै लाग्दा यसवर्ष ५३ प्रतिशत मात्र रोपाइँ भएको

दैलेखमा भीरबाट खसेर किशाेरीकाे ज्यान गयो

दैलेख, ३० असार । दैलेखमा घाँस काट्न गएको बेला भीरबाट खसेर शनिवार एक किशोरीको ज्यान गएको छ । ठाँटीकाँध गाउँपालिका-४ गैरागाउँकी १५ वर्षीया रञ्जना नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ

करारका प्राविधिक कर्मचारी प्रशासनिक सेवामा

काठमाडौँ, ३० असार । स्थानीय तहले प्राविधिक सेवामा करारका कर्मचारी भर्ना गरी प्रशासनिक सेवामा काम लगाउने गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहमा प्राविधिक कर्मचारी मात्र करार सेवामा

भारतमा चट्याङ लागेर दश जनाको मृत्यु

भारत, २९ असार । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर दश जनाको मृत्यु भएको छ । देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ । चट्याङ लागेर ज्यान

मेचीनगरका एक सय ५९ ले पाए उपचार सुविधा

मेचीनगर, २९ असार । मेचीनगर नगरपालिकाका गम्भीर प्रकृतिको रोगका एक सय ५९ बिरामीले चालु आर्थिक वर्षमा रु एक लाखका दरले उपचार सुविधा पाएका छन् । नगरपालिकाले क्यान्सर, मुटु, मिर्गौला, मस्तिष्कघात

सप्तकोशीमा ट्रक खस्यो, तीन जनाकाे उद्धार

सुनसरी, २९ असार । सप्तकोशीको पुलबाट ट्रक नदीमा खसेको छ । आज बिहान पौने ८ बजेतिर कोसी ब्यारेजको १० नम्बर पुलबाट ट्रक खसेको सुनसरी प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक

झापामा दुर्घटनाः दुई जनाको मृत्यु

झापा, २९ असार । झापामा गए राति छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत कमल र शिवसताक्षीलाई जोड्ने कमल खोलाको पूलमा प्र१–०१–००२ह २६७ नम्बरको अटो र सोही

बाजेको कुटाइबाट नातीको मृत्यु

बैतडी, २९ असार । बैतडीमा बाजेको कुटाइबाट नातीको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका–६ मुडेलीधारमा ५० वर्षीय गणेश साउदको कुटाइबाट दुई वर्षीय नाती रेशम साउदको मृत्यु भएको हो । जिल्ला