
काठमाडौं, २२ जेठ । झापाको बिर्तामोडमा चोरीमा संलग्न तीनजना पक्राउ परेका छन् । करिव एक महिनाअघि बिर्तामोड वडा न. ४ बस्ने कमला कार्कीको घरबाट लाखौंको धनमाल चोरी भएको थियो ।

झापा, २० जेठ । झापाको कमल गाउँपालिका–३ स्थित रतुवामाई वृक्षारोपण आयोजना क्षेत्रको जंगलमा करेन्ट लागेर एक जंगली हात्तीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हात्तीले जंगलमा रहेको विद्युत्को

काठमाडौं, २० जेठ । आज २०८२ साल जेठ २० गते मंगलबार। जेठ शुक्ल पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ जुन ३ तारिख। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो

झापा, १९ जेठ । झापाको अर्जुनधारा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले अर्जुनधाराले शिक्षकहरुका लागि अंग्रेजी बिषय सम्बन्धि ५ दिने तालीम सम्पन्न गरेको छ । आधारभूत तह कक्षा १–५ तहमा

झापा , १९ जेठ । बुद्धि , ज्ञान र दिब्य शक्तिको प्रतिनिधित्व गर्ने देवी गायत्रीको अवतारलाई पवित्र हिन्दू पर्वका रुपमा गायत्री जयन्ती मनाइने गरिन्छ । यो वर्ष गायत्री जयन्ती जेठ

झापा, १९ जेठ । काँकडभिट्टामा एक लाखको नक्कली नोटसहित एक व्यक्ति पक्राउ परेका छन् । मेचीनगर नगरपालिका– ६ काँकडभिट्टामा रहेको नेपाल बैंक अगाडि तेह्रथुम फेदाप गाउँपालिका- २ ओयाक्जुङ बस्ने २८

झापा, १९ जेठ । झापामा ट्रकसँग मोटरसाइकल ठोक्किँदा घाइते एक युवतीको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार गत जेठ १३ गते राती ९ः५५ बजेको समयमा पूर्व पश्चिम राजमार्ग

काठमाडौं, १९ जेठ । यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बन्द गर्ने

झापा, १९ जेठ । झापाको दमकमा हावाहुरीले ठूलो क्षति पुर्याएको छ । हावाहुरीको कारण केही घरको छाना उडाएको छ। कुनै घरको सिसा फुटाएको छ भने ठाउँ ठाउँमा बिजुलीको पोल ढलेको

काठमाडौं, १९ जेठ । गायक तथा सङ्गीतकार गणेश रसिकको आज अन्त्येष्टि गरिँदैछ । उहाँको ७७ वर्षको उमेरमा हिजो ललितपुर हात्तीवनमा रहेको नेपाल क्यान्सर अस्पतालमा निधन भएको थियो । रसिककी छोरी