Logo
समाज
सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प

सिन्धुपाल्चोक, २५ असार । सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाह्रबिसे आसपास केन्द्र भएर आज दिउँसो १२ बजेर ४७ मिनेट

जोर्डन जान लागेका १४ महिलासहित १५ जना विमानस्थलबाटै रोकिए

काठमाडौँ, २५ असार । कागजात शङ्कास्पद देखिएको भन्दै जोर्डन जान लागेका १४ महिलासहित १५ जना विमानस्थलबाटै रोकिएका छन् । कागजात अध्ययन गर्दा केही शङ्कास्पद देखिएकाले उनीहरुलाई अनुसन्धानका लागि रोकिएको अध्यागमन

झापामा ‘गाई ब्लक विकास’ कार्यक्रम

झापा, २५ असार । प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत सञ्चालित ‘गाई ब्लक विकास’ कार्यक्रम जिल्लामा प्रभावकारी बनेको छ । आर्थिक वर्ष २०७८÷०७९ देखि सुरु भएको सो कार्यक्रम चालु आर्थिक वर्षसम्म रहेको भेटेरिनरी

पैसा लुटेको आरोपमा वडाध्यक्ष पक्राउ

सुर्खेत,२५ असार । सुर्खेत वीरेन्द्रनगर–३ का वडाध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरी डाँकाको आरोपमा वडाध्यक्षलाई आइतवार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले

ताप्लेजुङमा बाढीपहिरो प्रभावित परिवारलाई राहत

ताप्लेजुङ, २५ असार । असारको पहिलो सातामा गएको बाढी र पहिराबाट प्रभावित मैवाखोला गाउँपालिकाका एक सय १४ घर परिवारलाई राहत सामग्री वितरण गरिएको छ । नेपाली कांग्रेस ताप्लेजुङ र कोशी

झापामा ५३ प्रतिशत धान रोपाइँ

झापा, २५ असार । धान खेतीका लागि उर्वरभूमि मानिने झापामा ५३ प्रतिशत रोपाइँ भइसकेको कृषि ज्ञानकेन्द्र झापाले जनाएको छ । कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी गणेश शिवाकाटीका अनुसार गत वर्षको तुलनामा

झोला बोकेर घरघर छिर्‍यो सिंहदरबार

काठमाडौँ, २५ असार । जनतासम्म पुग्न ठुलो काम गर्नु पर्दैन, न त धेरै ठुलो बजेट नै खर्चिनु पर्छ । पर्छ त केवल नयाँ सोच र त्यस अनुसारको कार्यान्वयनको प्रतिबद्धता ।

श्रीलङ्काले जित्याे विश्वकप छनाेटकाे उपाधि

जिम्बावे, २४ असार । श्रीलङ्काले आईसीसी विश्वकप छनोटको उपाधि जितेको छ । आइतवार भएको फाइनलमा नेदरल्यान्ड्सलाई १ सय २८ रनले हराउँदै श्रीलङ्काले उपाधि जितेको हो । श्रीलङ्काले दिएको २ सय

कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौँ, २४ असार । कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा परेको छ । आइतबार सर्वोच्चमा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिएकोमा समयअभावका कारण हेर्न नभ्याइने भएको जनाइएको छ ।

सुनको सिक्री लुटने पाँच जना लुटेरा पक्राउ

काठमाडौँ, २४ असार । काठमाडौँका विभिन्न स्थानमा महिलाको घाँटीमा लगाइएको सुनका सिक्री लुटपाट गर्ने कार्यमा संलग्न गिरोहका पाँच जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ ।