Logo
समाज
एकीकृत समाजवादी पाल्पाका अध्यक्ष पाण्डेयको निधन

पाल्पा, २३ असार । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेय (कमल) को मृत्यु भएको छ । बगनासकाली गाउँपालिका–१ पिप्लेस्थित घरबाट उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास

मकवानपुरमा ट्रक दुर्घटना ः तीन जनाको मृत्यु

मकवानपुर, २३ असार । मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आज बिहान पौने २ बजे मनहरी गाउँपालिका–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको

पर्सामा मिटर ब्याजका ९१ उजुरी फछर्योट

वीरगञ्ज, २३ असार । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी परेको उजुरीमध्ये हालसम्म ९१ वटा उजुरी फछर्योट गरेको छ । अनलाइनबाट दर्ता भएका एक हजार तीन सय

प्रोत्साहन रकम थपिँदा स्वयंसेविका दंग

सिन्धुपाल्चोक, २३ असार । सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–२ ठोकर्पाकी शिवकुमारी मल्ल उमेरले वृद्धा भइसकेकी छन् । उमेरले वृद्धा भए पनि गाउँमा स्वास्थ्यसम्बन्धी केही समस्या हुनासाथ रात, बिहान नभनी त्यहाँ पुग्ने गर्छिन्

देशभर हालसम्म २७ प्रतिशत धान रोपाइँ

काठमाडौँ, २२ असार । मुलुकभर हालसम्म करिब २७ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भएकोमा थियो यसवर्ष करिब १३ प्रतिशत कम

आजको मौसम ः भारी वर्षाको सम्भावना

काठमाडौँ, २२ असार । मनसुनी वायुको प्रभावले आज देशभर भारी वर्षाको सम्भावना छ । देशभर सामान्यदेखि पूर्ण बदली रही वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी

इलाममा श्रीमतीको हत्या गरी आत्महत्या

इलाम, २२ असार । इलाममा एकजनाले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको इलामका प्रहरी उपरीक्षक

अभिनेता सारुक ताम्राकारद्वारा आत्महत्या

काठमाडौँ, २२ असार । अभिनेता सारुक ताम्राकारले बिहीबार साँझ रातोपुल स्थित आफ्नै निवासमा आत्महत्या गरेकाछन् । उनले घरको छिडिमा घाटीमा पासो लगाएर आत्महत्या गरेका हुन् । बुबा आमसँगै बस्दै आएका

गोरखपुरकी ‘लेडी डन’ भैरहवाबाट पक्राउ

भैरहवा, २२ असार । भारतको गोरखपुरमा ‘लेडी डन’ को नामले गीता तिवारीलाई भैरहवाबाट पक्राउ गरिएको छ । चोरी, लुट, हत्या आरोपलगायतका घटनामा संलग्न रहेको आरोपमा भारतीय प्रहरीको हिरासतमा रहेकी उनी

पर्यटन क्षेत्रमा उत्साह थपिएको छ ः शाक्य

काठमाडौँ, २२ असार । कोभिड–१९ महामारीले झण्डै तीन वर्ष खुम्चिएको मुलुकको पर्यटन क्षेत्र विस्तारै पुरानैलयमा फर्किएकाले पर्यटन क्षेत्र पुनः जुर्मुराउन थालेको व्यवसायीले बताएका छन् । महामारीपश्चात पर्यटन क्षेत्रमा लगानी बढिरेहको