Logo
समाज
हेंवाले बहाव बदल्दा तटीय क्षेत्रमा जोखिम

पाँचथर, २८ असार । यस वर्षको वर्षायामको सुरुआतमै हेंवा खोलामा आएको बाढीले तटीय क्षेत्र तहसनहस भयो । बाढीले तटीय क्षेत्रका सबै संरचना, बालीनाली तथा पूर्वाधारमा क्षति पु¥याएपछि जनजीवन असामान्य बनेको

गुल्मीमा चट्याङ लागेर किशोरीको ज्यान गयो

गुल्मी, २८ असार । गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको ज्यान गएको छ । मुसीकोट नगरपालिका वडा नम्बर १ को नेटा सिम्लेका बेगबहादुर बलालकी छोरी टीका बलालको चट्याङ लागेर ज्यान

जरायो मारेर मासु भागबण्डा गरिरहेको अवस्थामा चार जना पक्राउ

सुर्खेत, २७ असार । सुर्खेतको काँक्रेविहार वनमा संरक्षित गरेका जरायो मारेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । नयाँगाउँ क्षेत्रबाट जरायो मारेर मासु भागबण्डा गरिरहेको अवस्थामा प्रहरीले चार जनालाई

ललिता निवास प्रकरणमा थप एक जना पक्राउ

काठमाडौँ, २७ असार । बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ परेका छन् । समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेललाई काठमाडौँको चावहिल क्षेत्रबाट पक्राउ गरेको

बैतडी बस दुर्घटना अपडेट: घाइतेमध्ये १६ उपचाररत, तीन जनालाई भारत पठाइयो

बैतडी, २७ असार । बैतडीको मेलौलीमा सोमबार भएको बस दुर्घटना परी घाइते भएका ४५ जनामध्ये १६ जना अझै उपचाररत रहेका छन् । थप उपचारका लागि तीन जनालाई भारतको बरेली पठाइएको

बालकको मृत्यु भएपछि मन्टेश्वरी बन्द, तीन जना पक्राउ

मेचीनगर, २७ असार । सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका-१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार नर्सरीमा अध्ययनरत आठ

एक लाख घुससहित लेखा अधिकृत पक्राउ

लहान, २७ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई रु एक लाख घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारको बर्दिबास कार्यालयबाट

सेफ्टी ट्याङ्कीमा डुबेका बालकको मृत्यु

झापा, २७ असार । ‘सानो साथी किन्डर गार्टेन’ नामक मन्टेश्वरी विद्यालयको शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेका मेचीनगर नगरपालिका–१० का बालकको मंगलवार मृत्यु भएको छ । सेफ्टी ट्याङ्कीमा डुबेर सोमबार दिउँसो बेहोस

कपिलवस्तुमा सर्पकाे डसाइबाट चार जनाकाे ज्यान गयाे

कपिलवस्तु, २६ असार । कपिलवस्तुमा सर्पको डसाइबाट दुई दिनमा चार जनाको ज्यान गएकाे छ । सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका-१ का दुई दाजुभाइको निधन भएको

भारतमा पहिरोमा परेर एकै परिवारका तीन नेपालीको ज्यान गयो

भारत, २६ असार । भारतमा गएको पहिरोमा परेर एकै परिवारका तीन जना नेपालीको ज्यान गएको छ । सिमलाको ठेट क्यार भन्ने ठाउँमा गएको पहिरोमा परेर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-९ टुनिबोटका