
काठमाडौँ, २० असार । नेपाली चर्चित रकगायक तथा अभिनेता रविन तामाङको मंगलबार बेलुका बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरमा मृत भेटिएका छन् । प्रहरीका अनुसार तामाङ घरको कोठा भित्र ढोका लक भएको

भोजपुर, १९ असार । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले किसानलाई हाते ट्र्याक्टरलगायतका सामग्री वितरण सुरु गरेको छ । गरिबी निवारण लद्युउद्यम कार्यक्रमअन्तर्गत किसानलाई खेती गर्न सहज होस् भन्ने उद्देश्यले सामग्रीहरू वितरण

झापा, १९ असार । झापाको हल्दिबारी–२ पाराखोपीका ३२ वर्षीय शम्भु राजवंशीले असार १० गते घरको ढोकामा विषालु गोमन सर्प हिँडिरहेको देखे । तत्कालै उनले सर्पलाई टाउकामा समाए र घाँटीमा बेरे

काठमाडौँ, १९ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेमोरी किङका रुपमा चर्चित अर्पण शर्मालाई बधाई तथा शुभकामना दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री प्रचण्डले शर्मालाई

काठमाडौँ, १९ असार । मुलुकमा जारी मनसुनी वायुको प्रभावले केही स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि

काठमाडौँ, १९ असार । वीर अस्पतालको अत्याधुनिक जलन उपचार कक्ष साउन महिनाभित्रै सञ्चालन हुने भएको छ । नर्सिङ जनशक्तिको अभाव देखाउँदै सञ्चालनमा आउन नसकेको जलन उपचार कक्ष लोकसेवा आयोगले वीर

काठमाडौँ, १९ असार । गत शुक्रबारदेखि सिनामङ्गलस्थित पुरानो नाटक घरमा तराईका किसानहरूले सिँचाइसम्बन्धी भोगेका समस्यालाई उठान गरिएको नाटक ‘ट्युबवेल’ मञ्चन भइरहेको छ । रोशन सुवेदीको परिकल्पना तथा निर्देशनमा तयार भएको

बिर्तामोड, १८ असार । बिर्तामोड नगरपालिकाले लघु उद्यमीलाई प्रविधि सहयोग गरेको छ । गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले विभिन्न वडाका उद्यमीलाई आज प्रविधि हस्तान्तरण गरेको हो

विराटनगर, १८ असार । दुर्घटनामा घाइते सप्तरीका प्रा.डा.पञ्चदेव यादवको ६३ वर्षको उमेरमा आज निधन भएको छ । नेपाल राष्ट्रिय प्राध्यापक सङ्घ मधेस प्रदेशका अध्यक्ष एवं महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका

काठमाडौँ, १८ असार । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा नेपाल प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी वरिष्ठ