Logo
समाज
चिर्पट प्रहार गरी श्रीमतीको हत्या

ताप्लेजुङ, ६ असार । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका-३ सिकैचाका लक्ष्मण चाम्लिङ राईले दाउराको चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेका राईले मङ्गलबार साँझ टाउकामा चिर्पट प्रहार

बागलुङमा जीप दुर्घटना ः दुई जनाको मृत्यु

बागलुङ, ६ असार । बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको हो ।

लघुजलविद्युत् गृह बगाएपछि मैवाखोला र याम्फुदीनमा अन्धकार

ताप्लेजुङ, ६ असार । ताप्लेजुङमा बाढीपहिरोले सात वटा लघु जलविद्युत् गृह बगाएको छ । गत शुक्रबार, शनिबार र आइतबार वर्षाका कारण आएको बाढीपहिरोले लघु जलविद्युत् गृह बगाएसँगै मैवाखोला र याम्फुदीनका

स्रोत नखुलेको ३३ लाख ५० हजारसहित एक जना पक्राउ

काठमाडौँ, ५ असार । नेपाल प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध फूलबारीमा नाम्गेल भन्ने किंगाले

प्रेस क्लब मेचीनगरको स्थापना दिवसमा अन्तरक्रिया कार्यक्रम

मेचीनगर, ५ असार । प्रेस क्लब मेचीनगरको ९ औँ स्थापना दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘सञ्चार क्षेत्रका चुनौती र समाधानका उपाय’ विषयमा सोमबार मेचीनगरका पत्रकारहरुको साझा संस्था

बझाङ दुर्घटना अपडेट: दुई जनाको मृत्यु

बझाङ, ५ असार । बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीया अमृता सिंह र ६० वर्षीया जयादेवी सिंह रहेका

विपद्जन्य घटनामा हालसम्म १० जनाको मृत्यु

काठमाडौँ, ५ असार । यस वर्षको मनसुन सुरु भएपछि भएका विपद् घटनामा परी १० जनाको मृत्यु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक, शून्य र अन्य समयमा उठेक प्रश्नको जवाफ

सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सिंह चढेको गाडी दुर्घटना

बझाङ, ५ असार । बझाङमा आज जीप दुर्घटना हुँदा सुदूरपश्चिम प्रदेशका एक मन्त्रीसहित पाँच जना घाइते भएका छन् । दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह घाइते भएका

त्रिविका उपप्राध्यापक चलाउनेकाे समर्थनमा प्रदर्शन गर्नेहरू पक्राउ

काठमाडौँ, ५ असार । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई न्याय माग गर्दै काठमाडौँ जिल्ला अदालत अगाडि प्रदर्शन गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलवार बृहत् नागरिक आन्दोलनले उपप्राध्यापक चलाउनेलाई न्याय

बाढी पहिरोमा परेर हराइरहेका २७ जना अझै भेटिएनन्

झापा, ५ असार । पूर्वी पहाडी जिल्लामा बाढी पहिरोमा परेर हराइरहेका २७ जना अझै भेटिएका छैनन् । बाढी पहिरोमा परेर सङ्खुवासभामा २१ जना तथा ताप्लेजुङ र पाँचथरमा तीन-तीन जना बेपत्ता