Logo
समाज
मनसुन देशभर फैलियो, भारी वर्षाको सम्भावना

काठमाडौँ, ९ असार । गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यस वर्षको मनसुन प्रणाली आज देशभर फैलिएको छ । नेपालभर मनसुन फैलिन आगमनको दिनदेखि यस वर्ष नौ दिनको समय

पूर्वी नेपालको बाढी: तीस आयोजनामा आठ अर्ब बढीको क्षति

झापा, ८ असार । पूर्वी नेपालमा केही दिन पहिले आएको बाढीले अहिलेसम्म ३० जलविद्युत् आयोजनामा झन्डै रु आठ अर्ब ५० करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

काठमाडौँबाट राजस्थानका लागि छुटेको बस गल्छीमा दुर्घटना

धादिङ, ८ असार । काठमाडौँबाट भारतको राजस्थानका लागि छुटेको बस धादिङको गल्छीमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटना पाँच जना नेपालीसहित १९ जना घाइते भएका छन् ।

पूर्वप्रधानमन्त्री चन्दलाई पत्नी शोक

काठमाडौँ, ८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी पत्नी दिव्येश्वरी चन्दको निधन भएको छ । चन्द ८२ वर्षको थिइन् । चन्दको उपचारका क्रममा आज बिहान

गाउँका चौतारीमा निःशुल्क इन्टरनेट

पाल्पा, ८ असार । पाल्पाको रम्भा गाउँपालिका–१ मा स्थानीयलाई दृष्टिगत गर्दै खुला चौतारीमा इन्टरनेट सेवा सुरु गरिएको छ । गर्मीयाममा दिउँसोको समय शीतल छहारीमा बस्ने स्थानीय तथा बाटोमा हिँड्ने बटुवालाई

बाढी र पहिरोमा मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारको राहत

विराटनगर, ८ असार । पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र पाँचथरमा बाढी र पहिरोमा परी मृत्यु भएका मृतकका परिवारले पाउने गरी कोशी प्रदेश सरकारले प्रति मृतक एक लाखका दरले राहत रकम

ताप्लेजुङमा पहिरोमा परेका तीन जना बेपत्ताको खोजी जारी

ताप्लेजुङ, ८ असार । गत शुक्रबार रात ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ मेहेले गएको पहिरामा परी बेपत्ता भएकाहरूको अझै भेटिएका छैनन् । उनीहरूको स्थानीय र नेपाल प्रहरीले खाजी जारी राखेका छन् ।

विवाह मण्डपबाटै बेहुला पक्राउ

झापा, ७ असार । जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई प्रहरीले आज झापाको गौरादहबाट नियन्त्रणमा लिएको छ । यसरी पक्राउ पर्नेमा सुनसरी, इटहरी–१९ का साजन चौधरी रहेको

नेपाल फर्मास्युटिकल्स एशोसिएशन कोशी प्रदेश निर्वाचन: शम्भु साह समूहले सार्वजनिक गर्‍यो प्रतिवद्धता पत्र

विराटनगर, ७ असार । आगामी असार ९ गते हुन गइरहेको नेपाल फर्मास्युटिकल्स एशोसिएशन (एनपीए) कोशी प्रदेशको निर्वाचनमा उठेको शम्भु साह नेतृत्वको समूहले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । साह

उपप्राध्यापक चलाउनेलाई कुटपिट गर्नेहरूविरुद्धको मुद्दा फिर्ता नलिन सर्वोच्चको आदेश

काठमाडौँ, ७ असार । सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने विद्यार्थी नेताहरूविरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासले