Logo
समाज
ताप्लेजुङको मेहेलमा गएको पहिरोका बेपत्ता तीन जना अझै भेटिएनन्

ताप्लेजुङ, ५ असार । गत शनिबार राति ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गएको पहिरामा परी बेपत्ता भएकाको खोजीकार्य जारी छ । अहिले स्थानीय र नेपाल प्रहरीले खाजीकार्य जारी राखेका छन् ।

दार्चुलाको खाणेश्वरी केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ, ५ असार । दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४

प्रधानमन्त्री प्रचण्ड बाढी-पहिराे प्रभावित क्षेत्रमा

सङ्खुवासभा, ४ असार । बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको उच्चस्तरीय टोली पूर्वी नेपाल प्रस्थान गरेको छ । प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टरमार्फत पूर्वी

जिल्ला अदालत पुगेर धर्ना बस्न खोज्दा उपप्राध्यापक चलाउने पक्राउ

काठमाडौँ, ४ असार । उपप्राध्यापक प्रेम चलाउने जिल्ला अदालत काठमाडौँ परिसरबाट प्रहरी नियन्त्रणमा परेका छन् । आफूलाई कुटपिट गर्ने विद्यार्थी नेताविरुद्धको मुद्दा फिर्ता लिएको भन्दै उनी अनसन बस्नका लागि जिल्ला

पाँचथरमा पहिरोमा फसेका १२ जनाको हेलिकप्टरबाट उद्धार

पाँचथर, ४ असार । पाँचथरको याङ्वरक गाउँपालिका-१ फेदी गाउँमा पहिरोमा फसेका तीन घरका १२ जनाकाे हेलिकप्टरबाट उद्धार गरिएको छ । उनीहरुलाई नेपाली सेनाको  हेलिकप्टरबाट उद्धार गरी याङवरक-१ च्याङथापुमा ल्याइएको जिल्ला

ताप्लेजुङमा पहिरोमा परि बाबुछाेराकाे ज्यान गयो

ताप्लेजुङ, ४ असार । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा आज बिहान पहिरो जाँदा बाबु छाेराकाे ज्यान गएकाे छ भने एक जना घाइते भएका छन् । पहिराेमा परि केशरबहादुर राई र उनका

बोक्सीको आरोप लगाउने दुईजना पक्राउ

दाङ, ४ असार । दाङमा बोक्सीको आरोप लगाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–२ निमुरियाका ४५ वर्षीय यमबहादुर सार्की र घोराही ३ का ३३ वर्षीय सरस्वती

झापामा हात्तीका लागि आहाल र आहारा

झापा, ४ असार । झापाका सामुदायिक वन हाताभित्रमा हात्तीका लागि आहाल र आहाराको व्यवस्थापनको काम शुरु भएको छ । जिल्लाका सामुदायिक वन क्षेत्रमा जलाशय निर्माण र हात्तीले पन पराउने बाँस

ट्याङ्करको पानीबाट प्रसूति सेवा

कञ्चनपुर, ४ असार । पञ्चेश्वर स्वास्थ्य चौकीमा ट्याङ्करबाट पानी लगेर शनिबार साँझदेखि प्रसूति सेवा सुचारु गरिएको छ । पानी पुगेकै राति १२ बजे एक गर्भवतीले स्वास्थ्य संस्थामा शिशु जन्माएकी छिन्

बाढीपहिराका कारण पाँचथरमा २४ घर विस्थापित

पाँचथर, ४ असार । पाँचथरमा बाढीपहिराका कारण हालसम्म २४ घरपरिवार विस्थापित भएका छन् । बाढीपहिराका कारण जिल्लाको फालेलुङ, याङवरक, हिलिहाङ गाउँपालिका तथा फिदिम नगरपालिकाका सो सङ्ख्यामा स्थानीयवासी विस्थापित भएका हुन्