
चितवन, २९ जेठ । पश्चिम चितवनमा रहेको हरियाली सामुदायिक वनका गैँडाको आक्रमणबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपािलका–२३ का ६० वर्षीय झणबिल बोटे रहेका छन् । सो

इलाम, २८ जेठ । पत्रकारहरुकाे क्षमता विकासका लागि इलामको रोङ गाउँपालिकामा भएको तीन दिने मल्टिमिडिया तालिम आइतबार सम्पन्न भएकाे छ । शुक्रबारदेखि सुरु भएको उक्त तालिममा कोशी प्रदेशका २० जना

दोधारा चाँदनी, २८ जेठ । भारतको उत्तराखण्डस्थित चक्करपुरमा सडक दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ । शनिबार कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु

काठमाडौँ, २८ जेठ । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोको टोलीले लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा विकास भगतलाई पक्राउ गर्ने क्रममा आज सिनामंगलमा गोली चलाएको छ । ब्यूरोको टोलीले लागु

सर्लाही, २८ जेठ । दाइजोलाई लिएर दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको हत्या भएको छ । सर्लाही हरिपुर नगरपालिका वडा नं ३ स्थित फरहदवा र वडा नं ६ स्थित लक्ष्मीपुरमा दुई

गोरखा, २८ जेठ । गोरखामा पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिम सम्पन्न भएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोग तथा महिला उद्यमी सङ्घ गोरखाको आयोजनामा गएको एक महिनाअघि भएको तालिममा १५

काठमाडौँ, २८ जेठ । अत्यधिक गर्मीका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ । गर्मी बढेसँगै विद्यार्थीहरू कक्षाकोठामै बेहोस भएर ढल्न थालेपछि तराईका साथै पहाडी जिल्लाका अधिकांश विद्यालयमा पढाइ बन्द भएको

दमौली, २८ जेठ । तनहुँको व्यास नगरपालिकाले यात्रुवाहक बसमा अनिवार्य ‘डस्टविन’को व्यवस्था मिलाउन यातायात समितिलाई पत्राचार गरेको छ । व्यास नगरलाई सफा र स्वच्छ बनाउने उद्देश्यसहित जथाभावी फोहर फाल्ने कार्यलाई

इलाम, २७ जेठ । चुलाचुली गाउँपालिकामा रहेका २३ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको छ । भूमि आयोगद्वारा लाजपुर्जा गाउँपालिकाका भूमिहीन परिवारलाई वितरण गरिएको हो । लामो समयदेखि काम थालिएको भए पनि

बागमती, २७ जेठ । मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन् । हेटौँडा उपमहानगरपालिका–१ चाइना गेटका ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा