Logo
समाज
पर्यटक प्रहरीलाई चिनियाँ भाषा तालिम

काठमाडौँ, ३२ जेठ । प्रहरीलाई चिनियाँ भाषा तालिम प्रदान गरिएको छ । पर्यटक प्रहरी, इमर्जन म्यान्डरिन एकेडेमी (आइएमए) र इष्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीको सहकार्यमा पर्यटक प्रहरीलाई दुई महिने चिनियाँ

अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ जना भारतीय पक्राउ

कञ्चनपुर, ३२ जेठ । कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुलाई बुधबार पक्राउ गरिएको हो । दोधारा चाँदनी नगरपालिकाभित्र अवैधरुपमा औषधि

झापाका स्थानीय तहले बुझाएनन् पूर्ण खोपको प्रतिवेदन

झापा, ३२ जेठ । झापाका १४ स्थानीय तहले पूर्ण खोप सुनिश्चितताको प्रतिवेदन बुझाएका छैनन् । पालिकास्तरको नगर खोप समन्वय समितिले वैशाख महिनाभित्रै पूर्ण खोप सुनिश्चित भएको तथ्याङ्कसहितको प्रतिवेदन जिल्ला खोप

श्रीमतीको हत्या ! बोरामा हालेर नालामा फाल्ने श्रीमान् पक्राउ

दमौली, ३२ जेठ । तनहुँको व्यास नगरपालिका–४ चिहानडाँडास्थित नालामा बोराभित्र महिला मृत फेला परेको घटनामा प्रहरीले निज महिलाका श्रीमान्लाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भानु नगरपालिका–५ मैबल हटिया घर भई

गोरखामा बस दुर्घटना: १२ जना घाइते

गोरखा, ३१ जेठ । गोरखा नगरपालिका-८ ढुङ्गागाढेमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । चितवनको नारायणगढबाट गोरखाको आरुघाटका लागि छुटेको ना ५ ख ७२११ नम्बरको बस आज बिहान

अर्काको नाममा लोकसेवाको परीक्षा दिएको आरोपमा दुई जना पक्राउ

रुपन्देही, ३१ जेठ । अर्काको नाममा लोकसेवाको परीक्षा दिएको आरोपमा रुपन्देहीबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजबिराज-११ घर भई कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुको सह

बोराभित्र मृत भेटिएकी महिलाको सनाखत

दमौली, ३१ जेठ । तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ । मङ्गलबार बिहान चिहानडाँडास्थित सुवर्ण कच्ची सडकको कुनामा रहेको ढलको पानीका

मधेसको जनसङ्ख्या सात लाख बढ्यो

महोत्तरी, ३१ जेठ । मधेसमा पछिल्ला १० वर्षमा जनसङ्ख्या सात लाख १० हजार चार सय ५५ बढेको छ । विसं २०६८ र २०७८ राष्ट्रिय जनगणनाबीचको अवधिमा यो सङ्ख्या बढेको राष्ट्रिय

आज विश्व रक्तदाता दिवस मनाइँदै

काठमाडौँ, ३१ जेठ । आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् ।

लिम्बू भाषाको पाठ्यपुस्तक वितरण

पथरी, ३१ जेठ । लोप हुँदै गएको भाषा संरक्षण गर्ने उद्देश्यले किरात याक्थुङ चुम्लुङ इजरायल समितिले लिम्बू भाषाका पुस्तक वितरण गरेको छ । मोरङको पथरी शनिश्चरे नगरभित्र लिम्बू भाषा अध्यापन