
काठमाडौँ, ३० जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउन वाम शक्ति एकताबद्ध हुनुपर्ने बताएका छन् । समाजवादी प्रेस सङ्गठनको नयाँ कार्यसमितिलाई

काठमाडौँ, २९ जेठ । काठमाडौँ गोँगबुस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन् । टोखा नगरपालिका-९ स्थित ग्रिन नेपाल होटलमा आज युवायुवती मृतावस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी परिसर

प्युठान, २९ जेठ । प्युठानको भिंगृमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । स्वर्गद्वारी दर्शन गरेर दाङको लमही फर्किँदै गरेका तीर्थयात्री चढेको लु १ च ६३४५ जीप भिंगृमा

बागलुङ, २९ जेठ । आठ वर्षीय एक बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा बागलुङको बडिगाड गाउँपालिका–७ का १९ वर्षीय इमानसिंह रानालाई १२ वर्ष छ महिना कैद भुक्तान गर्न जिल्ला अदालतले आदेश

जलेश्वर, २९ जेठ । जलेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका पानीका स्रोत कम भएपछि ट्याङ्करबाट पानी वितरण गर्न थालेको छ । पछिल्लो समय धारा, चापाकल र अन्य पानीका स्रोतबाट पानी आउन छाडेको

म्याग्दी, २९ जेठ । म्याग्दीको धौलागिरि गाउँपालिकाले गर्भवती, सुत्केरी र दुई वर्षसम्मका बच्चालाई पौष्टिक आहरा उपहार दिएको छ । सुनौला हजार दिनका आमासँग उपाध्यक्ष’ कार्यक्रममार्फत पालिकाभित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा

विराटनगर, २९ जेठ । कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ । जेठ २३ गते सभाको सम्पन्न बैठक पछि अर्को

वीरगञ्ज, २९ जेठ । वीरगञ्ज महानगरपालकाको एक वडाको नाला सफाइ गर्ने क्रममा आइतवार ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको छ । महानगरपालिकाका कर्मचारीहरूले महानगर–६ मा नाला सफाइ गर्ने

चितवन, २९ जेठ । पश्चिम चितवनमा रहेको हरियाली सामुदायिक वनका गैँडाको आक्रमणबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपािलका–२३ का ६० वर्षीय झणबिल बोटे रहेका छन् । सो

इलाम, २८ जेठ । पत्रकारहरुकाे क्षमता विकासका लागि इलामको रोङ गाउँपालिकामा भएको तीन दिने मल्टिमिडिया तालिम आइतबार सम्पन्न भएकाे छ । शुक्रबारदेखि सुरु भएको उक्त तालिममा कोशी प्रदेशका २० जना