Logo
समाज
जङ्गली च्याउ खाएर धनकुटामा आमाछोराको मृत्यु

धनकुटा, २० जेठ । धनकुटामा जङ्गली च्याउ खाएर एक महिला र उनकी सात वर्षीय नाबालक छोराको उपचारका क्रममा मृत्यु भएको छ । सहिदभूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ मा

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता

काठमाडौँ, १९ जेठ । सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट दर्ता भएको छ । गएको बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो । बिहीवार

नगरपालिकाभित्र कामै नलाग्ने विद्यालय छैनन्: तिलचन भण्डारी

सामुदायिक विद्यालय गरिबका छोराछोरीले पढ्ने विद्यालय हुन् भन्ने मानशिकता विकास भएको छ । सामुदायिक विद्यालय खत्तम हुन्छन् भन्ने मानशिकताले सामुदायिक विद्यालय सूधार हुन सकेको छैन । यसले विद्यार्थी संख्या न्युन

सीटीईभीटीका कर्मचारी चढेकाे जीप सुनकाेसीमा खस्दा तीन जना बेपत्ता

सिन्धुली, १९ जेठ । मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका-७ लौकुनमा जीप सुनकोसी नदीमा खसेको छ । शुक्रवार सुनकोसीमा जीप खस्दा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी

बालबालिकालाई तातो हावा र लु बाट यसरी जाेगा‌औँ

काठमाडौँ, १९ जेठ । बालबालिकालाई तातो हावा र लु बाट जोगाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । अत्यधिक गर्मी बढेपछि प्राधिकरणले सार्वजनिक सूचना निकालेर बालबालिकालाई

दरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा

काठमाडौँ, १९ जेठ । आज दरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुनेगरी

उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने

काठमाडौँ, १९ जेठ । काठमाडौँ महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ । महानगरपालिकाले आज सूचना जारी गरी काठमाडौँबाट उपत्यका बाहिर चल्ने लामो,

तापक्रमले नाघ्यो सीमा

काठमाडौँ, १९ जेठ । तापक्रमले ‘थ्रेसहोल्ड’ नाघेपछि नेपालका धेरै भू–भागमा ‘हिटवेभ’ सुरु भएको छ । कुनै पनि स्थानमा तापक्रमको थ्रेसहोल्ड तोकिएको हुन्छ । त्योभन्दा बढी तापक्रम निरन्तर तीन दिनसम्म रहनुलाई

मुग्लिन-मलेखु सडकखण्ड स्तरोन्नति

चितवन, १९ जेठ । मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डक स्तरोन्नतिको काम थालिएको हो । उनान्चालीस किलोमिटर लामो

सहकारीको रकम हिनामिना गर्ने छ जना पक्राउ

काठमाडौँ, १८ जेठ । नेपाल प्रहरीले सहकारीको रकम हिनामिना गर्ने छ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बूढानीलकण्ठ नगरपालिका-९ स्थित एकताबुद्ध बचत तथा ऋण सहकारी संस्था