Logo
समाज
म्यानचेस्टर सिटी एफए कपको च्याम्पियन

काठमाडौँ, २१ जेठ । म्यानचेस्टर सिटी एफए कपको च्याम्पियन बनेको छ । शनिबार भएको फाइनल खेलमा म्यानचेस्टर युनाइटेडलाई २-१ गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो । सिटीका इल्केए गुन्डोगानले दुई

२५ मेगावाटको सेती जलविद्युत् आयोजना अन्तिम चरणमा

कास्की, २१ जेठ । कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९०

सर्पदंशसम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

मेचीनगर, २० जेठ । चारआली जेसिजले सर्पदंशसम्बन्धि जनचेतनामूलक कार्यक्रम शनिबार सम्पन्न गरेको छ । अरिदनम गण चारआली ब्यारेकको प्राविधिक सहयोगमा मेचीनगर नगरपालिका वडा नं.१३ शान्ति चौतारीमा भएको कार्यक्रममा ५० जना

नेपाल मलेसियासँग पराजित

मलेसिया, २० जेठ । महिला टि-२० क्रिकेट श्रृंखलाको चौथो खेलमा नेपाल घरेलु टोली मलेसियासँग चार विकेटले पराजित भएको छ । बांगीमा नेपालले दिएको ९७ रनको लक्ष्य पछ्याएको मलेसियाले अन्तिम बलमा

नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गर्दै प्रदर्शन

काठमाडौँ, २० जेठ । नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गर्दै राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता-कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । नागरिकता विधेयक राष्ट्रघाती भएकाले त्यसलाई खारेज गर्नुपर्ने भन्दै शनिबार काठमाडौँको

प्रधानमन्त्री प्रचण्ड स्वदेश प्रस्थान

नयाँदिल्ली, २० जेठ । भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश प्रस्थान गरेका छन् । नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थमा भारतीय विदेशमन्त्रालयका राज्यमन्त्री मनाक्षी लेखीले

प्रधानमन्त्री प्रचण्ड इन्दौरबाट नयाँ दिल्ली प्रस्थान

नयाँ दिल्ली, २० जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष विमानमार्फत मध्य प्रदेशको इन्दौरबाट नयाँ दिल्लीका लागि प्रस्थान गरेका छन् । इन्दौरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उनलाई

गुडिरहेको गाडीबाट खस्दा महिलाको मृत्यु

काठमाडौँ, १९ जेठ । गुडिरहेको गाडीबाट खसेर आज भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका-१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा.२१च.५३०१ नंको गाडीको पछाडि सवार एक

रुखबाट खसेर धामीको मृत्यु

बाजुरा, २० जेठ । बाजुरामा रुखबाट खसेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका-९ ढम्कनेका ४२ वर्षीय देवबहादुर धामी रहेका छन् । रुखको स्याउला काट्ने क्रममा

मध्य तराईमा तातो हावासहित ‘लू’ चल्न थाल्यो

काठमाडौँ, २० जेठ । मध्य तराईका विभिन्न ठाउँमा तातो हावासहित ‘लू’ चल्न थालेको छ । गर्मी बढेसँगै तापक्रम बढेर ४० डिग्रीभन्दा माथि पुग्ने र तातो हावा चल्न थालेपछि यसलाई ‘लू’