Logo
समाज
उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने

काठमाडौँ, १९ जेठ । काठमाडौँ महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ । महानगरपालिकाले आज सूचना जारी गरी काठमाडौँबाट उपत्यका बाहिर चल्ने लामो,

तापक्रमले नाघ्यो सीमा

काठमाडौँ, १९ जेठ । तापक्रमले ‘थ्रेसहोल्ड’ नाघेपछि नेपालका धेरै भू–भागमा ‘हिटवेभ’ सुरु भएको छ । कुनै पनि स्थानमा तापक्रमको थ्रेसहोल्ड तोकिएको हुन्छ । त्योभन्दा बढी तापक्रम निरन्तर तीन दिनसम्म रहनुलाई

मुग्लिन-मलेखु सडकखण्ड स्तरोन्नति

चितवन, १९ जेठ । मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डक स्तरोन्नतिको काम थालिएको हो । उनान्चालीस किलोमिटर लामो

सहकारीको रकम हिनामिना गर्ने छ जना पक्राउ

काठमाडौँ, १८ जेठ । नेपाल प्रहरीले सहकारीको रकम हिनामिना गर्ने छ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बूढानीलकण्ठ नगरपालिका-९ स्थित एकताबुद्ध बचत तथा ऋण सहकारी संस्था

सुधारिएको महेन्द्ररत्न मावि

बिर्तामोड, १८ जेठ । बिर्तामोड नगरपालिकाको झापाका पुराना विद्यालय मध्येको महेन्द्ररत्न माध्यमिक विद्यालय अहिले धेरै अभिभावक र विद्यार्थीको रोजाईमा पर्दै गएको छ । पछिल्ला वर्षमा विद्यालयमा भएको शैक्षिक तथा भौतिक

राष्ट्रपति पौडेलको निर्णयविरुद्ध दुई वरिष्ठ अधिवक्ता सर्वोच्चमा

काठमाडौँ, १८ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विषय कानुनविपरीत भएको भन्दै दुई जना वरिष्ठ अधिवक्ता सर्वोच्च अदालतमा पुगेका छन् । उनीहरुले संविधानविपरीतको कदम भन्दै त्यसलाई रोक्न

छ पटक म्याद थप्दा पनि स्वास्थ्यचौकी अधुरै

खोटाङ, १८ जेठ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित बिर्तास्थित स्वास्थ्यचौकी भवन छ पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । निर्माण थालेको आठ वर्ष वित्दा पनि भवन अधुरै

झापाको तापक्रम ४० डिग्री सेल्सियस भएपछि विद्यालय बन्द

झापा, १८ जेठ । झापामा अत्यधिक गर्मीका कारण केही स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । झापामा बुधबारको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भएपछि मेचीनगर नगरपालिकाले दुई दिन

आज विश्व दूध दिवस मनाइँदै

काठमाडौँ, १८ जेठ । आज २३औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय

सुर्तीजन्य पदार्थबाट बर्सेनि २७ हजारको मृत्यु

काठमाडौँ, १८ जेठ । नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष २७ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा