Logo
समाज
सानो पाथीभराको आम्दानी सय दिनमा ६६ लाख

इलाम, २० जेठ । पाथीभरा मन्दिरमा एक सय दिनमा ६६ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । इलामको रोङ गाउँपालिकामा रहेको मन्दिरको स्वामित्व गत फागुनदेखि नयाँ समितिले लिएपछि आम्दानी सार्वजनिक

जातजातिको सङ्ख्या १४२ पुग्यो

काठमाडौँ, २० जेठ । नेपालमा कुल जातजातिको सङ्ख्या १४२ पुगेको छ । साथै मातृभाषा सङ्ख्या १२४ र धर्म सङ्ख्या १० कायम भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार राष्ट्रिय जनगणना,

अन्नपूर्ण आरोहण दिवसः म्याराथनदेखि पदयात्रासम्म

गण्डकी, २० जेठ । पर्यटकीय नगरी पोखराको विश्वव्यापीरुपमा चर्चासँग जोडिएको हिमाल हो, अन्नपूर्ण । हिमाल आरोहणको क्षेत्रमा जेठो हिमालका रुपमा अन्नपूर्ण प्रथमलाई लिइन्छ । सन् १९५० जुन ३ मा फ्रान्सका

कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्क स्वेच्छिक

काठमाडौँ, २० जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकरीले

जङ्गली च्याउ खाएर धनकुटामा आमाछोराको मृत्यु

धनकुटा, २० जेठ । धनकुटामा जङ्गली च्याउ खाएर एक महिला र उनकी सात वर्षीय नाबालक छोराको उपचारका क्रममा मृत्यु भएको छ । सहिदभूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ मा

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता

काठमाडौँ, १९ जेठ । सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट दर्ता भएको छ । गएको बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो । बिहीवार

नगरपालिकाभित्र कामै नलाग्ने विद्यालय छैनन्: तिलचन भण्डारी

सामुदायिक विद्यालय गरिबका छोराछोरीले पढ्ने विद्यालय हुन् भन्ने मानशिकता विकास भएको छ । सामुदायिक विद्यालय खत्तम हुन्छन् भन्ने मानशिकताले सामुदायिक विद्यालय सूधार हुन सकेको छैन । यसले विद्यार्थी संख्या न्युन

सीटीईभीटीका कर्मचारी चढेकाे जीप सुनकाेसीमा खस्दा तीन जना बेपत्ता

सिन्धुली, १९ जेठ । मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका-७ लौकुनमा जीप सुनकोसी नदीमा खसेको छ । शुक्रवार सुनकोसीमा जीप खस्दा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी

बालबालिकालाई तातो हावा र लु बाट यसरी जाेगा‌औँ

काठमाडौँ, १९ जेठ । बालबालिकालाई तातो हावा र लु बाट जोगाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । अत्यधिक गर्मी बढेपछि प्राधिकरणले सार्वजनिक सूचना निकालेर बालबालिकालाई

दरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा

काठमाडौँ, १९ जेठ । आज दरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुनेगरी