Logo
समाज
सातदाेबाटाेलाई हराउँदै मच्छिन्द्र दाेस्राे स्थानमा उक्लियाे

काठमाडौँ, १७ जेठ । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मच्छिन्द्र फुटबल क्लबले सातदोबाटो युथ क्लबलाई हराएको छ । ललितपुरको एन्फा कम्प्लेक्समा भएको खेलमा मच्छिन्द्रले सातदोबाटोलाई ३-१ गोलले हराएको हो ।

पूर्वप्रधानमन्त्री खनाल सहभागी कार्यक्रममा हुल दङ्गा गर्ने नौ जना पक्राउ

काठमाडौँ, १७ जेठ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका कम्युनिष्ट नेता सहभागी ‘नागरिकता विधेयक र देशको सीमा रेखा’ सम्बन्धी कार्यक्रममा हुल दङ्गा र नाराबाजी गर्ने

मेलम्चीको पानी काठमाडौँ पठाइयो

काठमाडौँ, १७ जेठ । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो । हेलम्बु गाउँपालिका-१ स्थित मेलम्ची खानेपानी आयोजनाको

ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्य

सिन्धुली, १७ जेठ । सिन्धुलीको घ्याङलेख गाउँपालिका-१ अमलेमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ । बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज१त ९९४१ नंको ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु

झापामा १०२ मिटरब्याज पीडितद्वारा उजुरी

झापा, १७ जेठ । अनुचित लेनदेन (मिटरब्याज) बाट पीडित एक सय दुई जनाले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका छन् । गत वैशाख १७ देखि जेठ १४ गतेसम्म दुई पटक

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

चितवन, १७ जेठ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गए राति ट्रकले ठक्कर दिदाँ साइकलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको ज्यान

बाघ संरक्षणका लागि सडक नाटक

भरतपुर, १७ जेठ । उन्नाइस वर्षीया अप्सरा स्याङ्ताङलाई पाटेबाघको बारेमा राम्रोसँग जानकारी छ । उनी बाघको बानी व्यहोरा, आहारविहार र बासस्थानका बारेमा पनि जानकार हुन् । उनी आफूमात्र नभई अरुलाई

आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन

काठमाडौँ, १७ जेठ । वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई

मुग्लिनमा बस दुर्घटना: ३२ जना घाइते

चितवन, १६ जेठ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना-५ मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७७०१ नम्बरको बस आज दिउँसो ४ बजे

लम्पी स्किनका कारण कोशी प्रदेशमा एक हजारभन्दा बढी पशु मरे

विराटनगर, १६ जेठ । कोशी प्रदेशका १४ जिल्लामध्ये १२ जिल्लामा लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशानालय विराटनगरले जनाएको छ । कार्यालयका पशु चिकित्सक घटराज