Logo
समाज
कारको ठक्करबाट दुई महिलाको मृत्यु

कपिलवस्तु, २ जेठ । बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा प्रातः भ्रमणमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ । गोरुसिङ्गे–अर्घाखाँची सडक खण्डमा गोरुसिङ्गेतर्फ जाँदै गरेको बीएडी ९५९९ नम्बरको कारले उनीहरूलाई आज

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं, २ जेठ । आज २०८२ साल जेठ २ गते शुक्रबार। जेठ कृष्ण पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ मे १६ तारिख। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र

उमागौरी सहकारी ठगी प्रकरण : मुद्दाको सक्कल मिसिल झिकाउन आदेश

विराटनगर, १ जेठ । उच्च अदालत विराटनगरले उमागौरी सहकारी ठगी प्रकरणमा मुद्दाको सक्कल मिसिल झिकाउन आदेश गरेको छ । आज जिल्ला अदालतको आदेशविरुद्धको रिटमाथि सुनुवाई गर्दै कामु मुख्य न्यायाधीश ध्रुवराज

दमक भ्यू टावर शुल्क लिएर सञ्चालन गर्न दिने सरकारको निर्णय

झापा, १ जेठ । सरकारले दमकको भ्यू टावर हाललाई शुल्क लिई सञ्चालन गर्न स्वीकृति दिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झापाको दमकमा रहेको ‘दमक व्यापारिक कम्प्लेक्स’लाई शुल्क लिएर सञ्चालन गर्न

सगरमाथा चढ्दै काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा

काठमाडौं, १ जेठ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेहुने भएको छ । विभागबाट काँग्रेस महामन्त्री शर्माले सगरमाथा आरोहण अनुमति लिनुभएको छ । महामन्त्री शर्मा स्वयंले

तारकेश्वरबाट नक्कली कागजात बनाउने गिरोह पक्राउ

काठमाडौं, १ जेठ । काठमाडौंको तारकेश्वरबाट प्रहरीले नक्कली कागजात बनाउने गिरोहलाई नै पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलले तारकेश्वर नगपालिका वडा नम्बर ७ फुटुङ्मा रहेको कार्यालयमै छापा

आज अन्तरराष्ट्रिय परिवार दिवस

काठमाडौं, १ जेठ । परिवारसँग सम्बन्धित विषयका बारेमा जागरूकता बढाउन र परिवारहरूलाई असर गर्ने सामाजिक, आर्थिक र जनसाङ्ख्यिकीय प्रक्रियाहरूको ज्ञान बढाउने विविध कार्यक्रमका साथ आज विश्वका विभिन्न मुलुकमा आज दिगो

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं, १ जेठ । आज २०८२ साल जेठ १ गते बिहीबार। जेठ कृष्ण पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ मे १५ तारिख। अन्तर्राष्ट्रि परिवार दिवस। बिहीबार देवताका गुरु वृहस्पति तथा

बिर्तामोडमा भूमि समस्या सहजिकरणका विषयमा अभिमुखिकरण

झापा, ३१ बैशाख । बिर्तामोड नगरपालिकामा भूमि समस्या सहजिकरणका विषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नगर तथा वडा स्तरीय सहजिकरण समिति जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि नगरपालिकाले आज अभिमुखिकरण प्रदान

पोखराको लामेआहालमा माइक्रो दुर्घटना, ३ जनाको मृत्यु

पोखरा, ३१ बैशाख ।  कास्कीको पोखरा महानगरपालिका- ३२ लामेआहालमा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । धादिङबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० नम्बरको माइक्रो लामेआहालमा